News

समाजवादी पार्टीका केन्द्रीय सदस्य लामिछानेकाे निधन

09/01/2020 biswasdip Tigela 0

काठमाडाैं । समाजवादी पार्टीका केन्द्रीय सदस्य महेन्द्रजंग लामिछानेकाे बिहीबार अचानक निधन भएकाे छ । राष्ट्रिय सहकारी महासंघको अधिवेशनमा भाग लिन पर्वतबाट काठमाडौं आएका उनी सार्वजनिक सवारी सधानमा बेहोस भएपछि अस्पताल पुर्‍याइएको थियो । सिभिल अस्पताल >>

News

धरानमा लिम्बुवान तथा पहिचानवादी शक्तिबीच एकताको पहल थालिँदै

08/01/2020 biswasdip Tigela 0

धरान, १९ पौष २०७६ । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको प्रथम भेला तथा बैठक धरानमा सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले २०७६ चैत्र १ र २ गते लिम्बुवान राष्ट्रिय भेला धरानमै आयोजना गर्ने निर्णय >>

News

नख्खु खोलाकाे जग्गाकाे मामलामा मेरो कुनै संलग्नता छैनः उपेन्द्र यादव

07/01/2020 biswasdip Tigela 0

काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले ‘दृष्टि साप्ताहिक’ र केही अनलाइन मिडियाहरुले राजनीतिक स्वार्थबाट प्रेरित भई आफ्नाे चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै उक्त समाचार सत्य नभएको प्रष्ट पारेका छन् । नेपाल >>

Japan

एमसिसि लागु नगर्न र नगराउन नेपाली समाज जापानको आग्रह

07/01/2020 biswasdip Tigela 0

जापान, ८ जनवरी २०२० । नेपाल सरकार र अमेरिकी सस्था Millennium Challenge Corporation (MCC) बीच भएको सम्झौताबारे समाजवादी पार्टीको प्रवास समिति नेपाली समाजको गम्भीर ध्यानाकर्षण भएको भन्दै एक बिज्ञप्ति प्रकाशन गरेकाे छ । सन् २०१७ >>

News

‘हुन सेनको बाटोमा ओली : अर्को वर्ष पञ्चायतभन्दा कठोर’ – अध्यक्ष यादव

06/01/2020 biswasdip Tigela 0

सरकारमा जाने कुरामा हामी क्लियर थियौं । के कुरामा क्लियर थियौं भने यो लामो चल्दैन । त्यतिबेलाको परिस्थिति फरक थियो । माओवादी र एमाले मिलिसकेका थिएनन् । माओवादीहरु संविधान संशोधनको पक्षमा थिए । केपी ओलीसँग >>

News

सूचना प्रविधि विधेयक स्वतन्त्रता संकुचित गर्ने रणनीति : समाजवादी पार्टी

06/01/2020 biswasdip Tigela 0

२१ पुस, काठमाडौं । गत महिना सरकारबाट बाहिरिएको समाजवादी पार्टीले प्रतिनिधिसभामा प्रस्तुत सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन गर्न माग गरेको छ । विधेयक मानव अधिकार, नागरिक स्वतन्त्रता, लोकतन्त्र र प्रेस स्वतन्त्रताको प्रतिकूल >>

Federation of Intellectual Professionals

जुगजुगसम्म सत्ता रहन्छजस्तो गरेर सरकारले नियन्त्रणकारी कानुन बनाउँदैछ

05/01/2020 biswasdip Tigela 0

काठमाडौं । ५ जनवरी २०२० । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले जुगजुगसम्म आफ्नै सत्ता रहिरहनेजस्तो गरी अहिलेको केपी ओली सरकारले घातक र नियन्त्रणकारी कानुन बनाउन खोजेको बताएका छन् । शनिबार काठमाडौंको टेकुमा आयोजित समाजवादी >>

News

माओवादीले मगरात राज्यको रुमानी सपना देखाएर मगरहरुलाई प्रयोगमात्र गर्यो

05/01/2020 biswasdip Tigela 0

पाल्पा । ५ जनवरी २०२० । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ का सहइन्चार्ज नवीनकुमार सुनुवारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीले मगरहरुलाई आत्मनिर्णयको अधिकारसहित मगरात राज्यको रुमानी सपना देखाएर प्रयोग मात्र गरेको बताएका छन् >>

News

समाजवादी निकट ‘प्रेस नेपाल’ घोषणा [८७ सदस्य सूची]

05/01/2020 biswasdip Tigela 0

काठमाडौं । ५ जनवरी २०२० । समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’ घोषणा गरिएको छ । शनिबार काठमाडौंको टेकुस्थित मसला कजेटमा एक कार्यक्रमको आयोजना गरी केशव अर्यालको अध्यक्षतामा ८७ सदस्यीय प्रेस नेपाल घोषणा गरिएको >>

News

नेपाली समाज पोर्चुगलको अध्यक्षमा शेर्पा

05/01/2020 biswasdip Tigela 0

लिस्बन, १० असार २०७६ । नेपाली समाज पोर्चुगलको संयोजकमा सोम शेर्पा चयन भएका छन् । नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाजबीच एकीकरण भई नेपाली समाज पोर्तुगल गठन भएसँगै समाजले नयाँ नेतृत्व पाएको हो । >>

1 12 13 14 15 16 27