News

समाजवादी दलित मुक्ति महासंघ १०१ सदसिय घोषणा

23/08/2019 Admin 0

२३ अगष्ट २०१९ । समाजवादी पार्टीको भातृ संगठन समाजवादी दलित मुक्ति महासंघ १०१ केन्द्रिय सदस्य रहेको कमिटीको घोषणा: अध्यक्ष खिम वहादुर विश्वकर्मा उपाध्यक्ष मिन वहादुर परियार ” चमेलीदवी दास ,, साेम वहादुर नेपाली ,, लाल >>

Medical Federation of Nepal

मेडिकल फेडरेसनको राष्ट्रिय भेला तथा समायोजन कार्यक्रम सम्पन्न

23/08/2019 Admin 0

२१ अगष्ट २०१९ । समाजवादी पार्टी अन्तरगत रहेको मेडिकल फेडरेसन अफ नेपालको राष्ट्रिय भेला तथा समायोजन कार्यक्रम सम्पन्न भएको छ । Visits: 1831

News

समाजवादी पार्टीका नेता र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

22/08/2019 Admin 0

काठमाडौं– २२ अगष्ट २०१९ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार समाजवादी पार्टीका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री तथा समाजवादीका संघीय परिषद अध्यक्ष >>

News

आगामी चुनाव पछि समाजवादी पार्टी देशकै पहिलो पार्टी बन्छः नेता तिवारी

22/08/2019 Admin 0

काठमाडौ ५, भदौ । सत्तारूढ दल समाजवादी पार्टीका विज्ञ सदस्य नारायण तिवारीले आगामी निर्वाचन पछि आफनो पार्टी पहिलो बन्ने दावी गरेका छन् । आज रिपोर्टर्स क्लव नेपालमा पत्रकारहरु संग कुरा गर्दै यस्तो कुरा बताएका हुन् >>

News

‘समाजवादी पार्टी जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि हो’ : सहअध्यक्ष श्रेष्ठ

21/08/2019 Admin 0

काठमाडौँ । १२ श्रावण २०७६ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी पार्टी, नेपाल सङ्घीयताका लागि भएको मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतको आन्दोलनको मात्र नभई दशवर्षे जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी >>

News

आरक्षण विरुद्ध प्रमको अभिव्यक्ति अध्ययनको कमी : वरिष्ठ नेता राई

21/08/2019 Admin 0

सुनसरी, ३ भदौ २०७६ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले आरक्षण विरुद्ध प्रधानमन्त्री केपी ओलीको भनाई अध्ययनमा कमीको उपज भएको बताएका छन् । मङ्गलबार सुनसरीको रामधुनी नगरपालिकास्थित पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले >>

News

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

21/08/2019 Admin 0

१७ साउन २०७६, काठमाडौं । संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगको शुक्रबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको हो । >>

News

समाजवादीको प्रदेश २ समिति : फोरमलाई ५१, नयाँ शक्तिलाई १९

21/08/2019 Admin 0

८ साउन, जनकपुरधाम । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको झण्डै अढाई महिनापछि प्रदेश २ मा दुबै पार्टीका नेता÷कार्यकर्ता समायोजन भएका छन् । गत वैशाख २३ गते यी दुबै पार्टीबीच एकीकरण >>

News

समाजवादी पार्टी इलाम जिल्ला समायाेजन, अध्यक्षमा चाम्लिङ

20/08/2019 Admin 0

इलाम- १० अगष्ट २०१९ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीकाे इलाम जिल्ला समिति समायाेजन गरिएकाे छ । शनिबार समायोजनपश्चात कमल चाम्लिङको अध्यक्षमा ९७ सदस्यीय नयाँ जिल्ला समिति घाेषणा गरिएकाे छ । समितिकाे उपाध्यक्षहरुमा >>

News

नेकपाका नेता समाजवादीमा प्रवेश

20/08/2019 Admin 0

काठमाडौं– १२ अगष्ट २०१९ । बौद्धिक समूह नेपालका उपाध्यक्ष बेलबहादुर राना समाजवादी पार्टी प्रवेश गरेका छन् । रानाका साथै भोजप्रसाद भण्डारी पनि नेकपा परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । राना दाङका नेता हुन् >>

1 24 25 26 27