News

छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने : मुख्यमन्त्री राउत

18/01/2020 Admin 0

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने बताएका छन् । प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरगञ्जमा >>

News

४ कक्षा उतीर्ण शिक्षामन्त्री र किड्नी फेल प्रधानमन्त्रीबाट समृद्धिको परिकल्पना गर्नु नै हाँस्यास्पद

18/01/2020 Admin 0

जनकपुरधाम, माघ ३ गते । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनु पर्ने बताएका छन्। उनले नेपालको वर्तमान शासन प्रणालीलाई खच्चडको संज्ञा दिँदै शासन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए। जनकपुरधामस्थित >>

News

समाजवादी पार्टीकाे विसु अभियानका जिल्ला संयोजक र अभियान्ता [सूचिसहित]

18/01/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीले माघ ३ गतेदेखि तीन महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)को उद्घाटन गर्दैछ । समाजवादीका शीर्ष नेताहरुले सातवटै प्रदेशबाट अभियान उद्घाटन गर्ने तयारी गरेका छन् । यो अभियान अनुरुप समाजवादीले >>

News

नयाँ राजनीतिक शक्ति कांग्रेस कम्युुनिष्ट जस्तो नेतामुखी होइन नीतिमुखी बन्नु पर्छः श्रेष्ठ

17/01/2020 biswasdip Tigela 0

ललितपुर, माघ ३ गते । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नयाँ वैकल्पीक राजनीतिक शक्ति कांग्रेस कम्युनिष्ट जस्तो नेतामुखी होइन, नीतिमुखी बन्नु पर्छ, जनताको बीचमा नेताहरूको ब्रान्ड बोकेर होइन समुन्नत संघीय समाजवादको ब्रान्ड बोकेर जानु >>

Youth Committee

समाजवादी यूवा संघ देशको बैकल्पिक यूवा शक्ति

16/01/2020 biswasdip Tigela 0

पौष १९ गते।। आज समाजवादी यूवा संघ – केन्द्रिय समिति काठमाण्डौं, शान्तिनगरमा बसेको प्रथम केन्द्रिय समिति बैठक सफलता पुर्वक सम्पन्न भएको छ। समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा यूवा इन्चार्ज देवी सुवेदी ज्युको प्रमुख अतिथ्यमा, केन्द्रिय >>

News

समाजवादी पार्टीको ३ महिने संगठन सुदृढिकरण अभियान शुक्रबारबाट

16/01/2020 Admin 0

काठमाडौँ — समाजवादी पार्टीले शुक्रबारबाट ३ महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ सुरु गर्ने भएको छ । ‘विसु’ नाम दिइएको अभियान चैत्र मसान्तसम्म देशभरी नै सञ्चालन गरिने उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए । अभियानको शुक्रबार >>

News

जव राज्य नै साम्प्रदायिक हुन्छ समानताका निम्ति विद्रोह अनिवार्य हुन्छ: सहअध्यक्ष श्रेष्ठ

13/01/2020 Admin 0

काठमाडौँ, २६ पुस । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जव राज्य नै साम्प्रदायिक र विभेदकारी हुन्छ समानताका निम्ति विद्रोह अनिवार्य हुन्छ भन्ने कुरा बताएका छन् । उनले उक्त कुरा शनिवार काठमाडौँको चपलीमा भएको एक >>

News

समाजवादी पार्टीका केन्द्रीय सदस्य लामिछानेकाे निधन

09/01/2020 biswasdip Tigela 0

काठमाडाैं । समाजवादी पार्टीका केन्द्रीय सदस्य महेन्द्रजंग लामिछानेकाे बिहीबार अचानक निधन भएकाे छ । राष्ट्रिय सहकारी महासंघको अधिवेशनमा भाग लिन पर्वतबाट काठमाडौं आएका उनी सार्वजनिक सवारी सधानमा बेहोस भएपछि अस्पताल पुर्‍याइएको थियो । सिभिल अस्पताल >>

News

धरानमा लिम्बुवान तथा पहिचानवादी शक्तिबीच एकताको पहल थालिँदै

08/01/2020 biswasdip Tigela 0

धरान, १९ पौष २०७६ । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको प्रथम भेला तथा बैठक धरानमा सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले २०७६ चैत्र १ र २ गते लिम्बुवान राष्ट्रिय भेला धरानमै आयोजना गर्ने निर्णय >>

Document

सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) – सन् २०२०

08/01/2020 biswasdip Tigela 0

सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)– सन् २०२० सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद ! समुन्नत सङ्घीय समाजवाद – जिन्दावाद !! २०७६ माघ ३ गते विसु अभियानको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम हुने बारे ससफो नेपाल >>

1 2 3 4 5