Document

समाजवादी र कांग्रेसबीच राष्ट्रिय सभाकाे निर्वाचनका लागि सहकार्य

03/01/2020 biswasdip Tigela 0

३ जनवरी २०२० । समाजवादी पार्टी र नेपाली कांग्रेसबीच राष्ट्रिय सभाकाे निर्वाचनका लागि सहकार्य गर्ने र प्रतिपक्षकाे भूमिकालाई मिलेर सशक्त रूपमा निर्वाह गर्ने आज सहमति भएको छ । – महेश चौरासिया Visits: 758

News

वागमती प्रदेश नामाकरणको निर्देशन असंवैधानिक: प्रदेश सभासद्हरुलाई वन्धुवा मजदूर ठान्नु गलत – सहअध्यक्ष श्रेष्ठ (भिडियो)

03/01/2020 biswasdip Tigela 0

काठमाडौं । १ जनवरी २०१९ । समाजवादी पार्टीको सहअध्यक्ष तथा माननीय राजेन्द्र प्रसाद श्रेष्ठले एक लाइभ भिडियो अन्तवार्तामा सभामुख चयनको सन्दर्भमा, प्रदेश न ३ को नामाकरण र संविधान शसोधनको बारेमा महत्वपूर्ण विचार ब्यक्त गर्नुभएको छ >>

News

उखु किसानको रकम नतिर्नेलाई कारबाही गर्न समाजवादीको माग

02/01/2020 biswasdip Tigela 0

१७ पुस,बुटवल । उखु किसानहरुलाई रकम नतिर्ने चिनी मिलका सञ्चालकहरुलाई कारबाही गर्न समाजवादी पार्टी रुपन्देहीले माग गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सो पार्टीले रुपन्देहीसहित विभिन्न जिल्लाका किसानले उखुको रकम तीन >>

News

क्रोनी क्यापिटलिज्मको संक्रमण

02/01/2020 biswasdip Tigela 0

१५ पौष २०७६ । खिर्राको बोटमा सुन्तला नफलेझैँ क्रोनी क्यापिटलिज्मको रूखमा समाजवाद फल्नेवाला छैन, बरु क्रोनी क्यापिटलिज्मको खरानीबाटै समाजवादको बिरुवा हुर्कने हो । नेपाल यतिवेला राजनीतिक संक्रमणबाट मात्रै होइन, आर्थिक संक्रमणबाट पनि गुज्रिरहेको छ । केही >>

News

समाजवादी र राजपा मिलेर आन्दोलन गर्नुको विकल्प छैनः आङकाजी शेर्पा

02/01/2020 biswasdip Tigela 0

काठमाडौं । २ जनवरी २०२०। समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले अब राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता गरी सडक आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् । राजपा र समाजवादी दुवै संविधान संशोधन पक्षधर भएकोले >>

News

उपेन्द्र यादव भन्छन्-“ओली सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुन्छ, तयार रहन अपिल

01/01/2020 biswasdip Tigela 0

महोत्तरी, १४ पुष २०७६ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे बनेको अन्तरसंघर्षको ज्वालामुखी विस्फोट हुने चेतावनी दिएका छन् । संविधान संशोधन गराउने लक्ष्यका साथ सरकारमा गएको र संविधान संशोधन नभएपछि >>

News

इस्वी संवतअनुसार आर्थिक वर्ष बनाउन बाबुरामको प्रस्ताव

01/01/2020 biswasdip Tigela 0

काठमाडौं । अंग्रेजी वर्षको नयाँ वर्ष सुरुवात भएसँगै समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अब नेपालमा अंग्रेजी संवत् इस्वी संवतलाई आधार मानेर प्रशासनिक तथा आर्थिक क्यालेन्डर बनाउनुपर्ने मत राखेका छन् । ट्विटरमा डा. >>

1 3 4 5