Press Release

समाजवादी पार्टीद्धारा कोरोना भाईरसको विश्वब्यापी महामारी सम्बन्धमा विज्ञप्ति जारी

28/03/2020 Admin 0

१५ चैत्र २०७६ । कोरोना भाईरसको महामारीको सम्बन्धमा समाजवादी पार्टीले संचेत रहन र होहल्लाको पछि नलाग्न आग्रह गरेको छ । कार्यसमिति अध्यक्ष उपेन्द्र यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा ७ वटा बुंदामा सुझाव सहितको अपिल गरेको छ >>

News

कोरोनाको कारण श्रमिकहरुलाई पीडित नबनाउन समाजवादी ट्रेड युनियनको आग्रह

28/03/2020 Admin 0

गत ११ चैत्र २०७६ का दिन समाजवादी पार्टीको भातृसंस्था नेपाल समाजवादी ट्रेड यूनियन महासंघले श्रमिकहरुको हितको निम्ति सजग रहन एक विज्ञप्ति मार्फत अपिल गरेको छ । कोरोना भाईरसको कारण सरकारले निर्णय गर्दा श्रमिकहरुमा गम्भिर असरपर्ने >>

Abroad Province committee

प्रवासका श्रमिक, विद्यार्थीहरुको उद्धार गर्न प्रवास बिशेष प्रदेश समितिको विज्ञप्ति

21/03/2020 Admin 0

२१ मार्च २०२० का दिन समाजवादी पार्टी, प्रवास बिशेष प्रदेश समितिले विदेशमा विचल्लीमा परेका श्रमिक तथा विद्यार्थीहरुको उद्धार गर्न माग गर्दै एक विज्ञप्ति जारी गरेको छ । कोरोना भाईरस सक्रमणको कारण विदेशमा काम गर्ने फ्याक्ट्री >>

News

समाजवादी पार्टी बैतडी जिल्ला अध्यक्षमा मनोरथ पाण्डे

21/03/2020 Admin 0

बैतडी । समाजवादी पार्टीकाे बैतडी जिल्ला समिति समायोजन गरिएकाे छ । तत्कालिन संघीय समाजवादी फाेरम र नयाँ शक्ति पार्टीकाे जिल्ला समितिबीच शनिबार समायाेजन गरिएकाे हाे । समायोजनपछि मनोरथ पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समन्वय समिति >>

News

आन्दोलनको उपलब्धि खतरामा पर्न थाल्यो: उपेन्द्र यादव

20/03/2020 Admin 0

लहान । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताउनुभएको छ । पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सिरहामा सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त भएको सङ्घीयता, समावेशीतालगायतका उपलब्धि खतरामा >>

News

कोरोना त्राशको मौका छोपी पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकारको डकैतः श्रेष्ठ

20/03/2020 Admin 0

काठमाडौँ, ७ चैत्र । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले कोरोनाका कारण जनता सडकमा ओर्लंदैनन् भनेर सरकारले पेट्रोलियम पदार्थमा ठगेको बताएका छन् । उनले राजधानीमा भएको एक कार्यक्रममा बोल्दै भने, ‘अहिले विज्ञहरूले >>

News

सरकारले समयमै एसईई परीक्षाबारे निर्णय लिन नसक्दा मुलुकलाई क्षति भयाे

18/03/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारले अन्तिम घडीमा मात्र उच्च माध्यमिक शिक्षा परिषद् (एसईई) काे परीक्षा रद्द गरेर निर्णयको अयोग्यता देखाएको बताएका छन् । नेता राईले सरकारले समयमै परीक्षा स्थगित गर्ने निर्णय >>

News

४४ रुपैयाँको तेलमा ४३ रुपैयाँ कर लगाएर नाफा र बाेनस खाँदै निगम

18/03/2020 Admin 0

समाजवादीले उठायो प्रश्न ? काठमाडौं । समाजवादी पार्टीले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा सत प्रतिशत कर लगाएर जनतासँग महंगो मूल्य असुल्दै किन अधिक नाफा खाएको ? भन्दै प्रश्न उठाएको छ । समाजवादी पार्टी नेवाः राष्ट्रिय >>

News

समाजवादी पार्टी शहिदभूमि गाउँपालिका–४ मा शम्भु राई

18/03/2020 Admin 0

धनकुटा । समाजवादी पार्टीको धनकुटा जिल्लास्थित शहिदभूमि गाउँपालिका वडा नं ४ मा शम्भु राईको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अमित राई, सचिवमा नरेन्द्र राई, सहसचिवमा निरन राई, कोषाध्यक्षमा महेश राई छन् । >>

News

बिरामी परेपछि डा. भट्टराई अस्पताल भर्ना

18/03/2020 Admin 0

काठमाडौं- ५ चैत्र २०७६, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनि बुधबार साँझ अस्पताल भर्ना भएको स्रोतले बताएको छ । स्रोतका अनुसार डा. >>

1 2 3 4