नेपाली समाज कतारको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

कतार,
संघीयता, सुशासन, समृद्धि समुन्नत समाजवाद भन्ने मुल नाराका साथ स्थापित समाजवादी पार्टीको प्रवास अंग नेपाली समाज कतारले एकता पछिको प्रथम ऐतिहासिक अधिवेशन गत १० जनवरी २०२० का दिन मुन्ताजाको केरला कल्चर सेन्टरको सभा हलमा भव्य रुपमा सम्पन्न भयो ।

नेपाली समाज कतारका अध्यक्ष देव परियारको सभापतित्व रहेकोे कार्यक्रममा प्रमुख अतिथिको भुमिकामा समाजकै प्रमुख सल्लाहाकार डिएन मगर रहेका थिए । ब्यानर अनावरण तथा दिप प्रज्वलन गरी दुबै देशहरुको राष्ट्रिय गान गाउदै सुरु गरेकोे कार्यक्रममा देश हितको निमिक्त इतिहासको बिभिन्न कालखण्डमा बलिदानी दिनुहुने महान ज्ञातअज्ञात सहिदहरु प्रति सम्मान स्वरुप १ मिनेट मौन धारण प्रकट गर्दै अगाडि बढेको कार्यक्रममा बिशिष्ट अथितिमा कमल घिमिरे एंव विशेष अतिथिहरुमा एनआरएनए कतारको अध्यक्ष मोहमद मुक्तदा, प्रवासि नेपालि एकता मञ्च कतारको अध्यक्ष चानक पोख्रेल, नेपालि जनसम्पर्क समिति कतारको महामन्त्री मोहमद अजिज अलि लगाएत सम्पूर्ण वैचारिक संगठनका प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ साखा कतारको अध्यक्ष जनाव करिम बक्स मिया, प्रवासि आदिबाासि जनजाति महासघं कतारको महासचिव सागर लिम्बू, दलित एकता संजाल कतारको अध्यक्ष किरण परियार, नेपाली मुस्लिम समाज युवा संयोजक नेपालि महिला समाज कतारको काबा. अध्यक्ष अमीना खान साथै कतारमा स्थापित सम्पूर्ण जातीय संस्थाहरु प्रदेश स्तरीत समन्वय समितिका प्रमुख तथा प्रतिनिधिहरु जिल्ला सस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो । समाजका सहअध्यक्ष तेज मोक्तान तामाङले अतिथिहरुलाइ स्वागत मन्तब्यद्वारा स्वागत गर्नुभएको थियो भने कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गर्दै अगाडी बढेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मनिष यादवले शुभकामना दिनु भएको थियो ।

नेपाली समाज कतारको सस्थागत धारणा राख्ने क्रममा हिराधन राइले समाजको गतिविधि, सहकार्य हाम्रो भिजन र कर्तव्यको बारेमा प्रकाश पार्नु भएको थियो । उपस्थित सम्पूर्ण अतिथिहरुले शुभकामना मन्तब्य राख्ने क्रममा नेपालि समाज कतारको खुलेर प्रसंसा गर्दै भविष्यमा सदैव सहकार्य र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो साथै सम्पूर्ण बक्ताहरुले मातृभुमिको वर्तमान अवस्था प्रति गहिरो चिन्ता व्यक्त गर्दै देशलाइ निकास दिन र समृद्ध बनाउनको निमिक्त व्यक्तिगत स्वार्थ भन्दा धेरै माथि उठेर हामी सबैले एकतावद्धभइ काम गर्नुपर्ने मिठो सन्देश प्रकट गर्नु भएको थियो भने अन्तर्राष्टिय सीमा सन्धी जस्ता गहन विषयमा राष्टहित भन्दा बाहिर गएर सम्झौता गर्न नहुने सबैको तर्क थियो ।

भव्यरुपमा सम्पन्न भएको कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रमलाइ थप रोचक बनाएको थियो भने कतारमा रेगिस्थानि कविको नामले परिचित अग्रज व्यक्ति कवि तिर्थ संगम राइले वर्तमान देशमा किसानहरुले भोगिरहेको दुखको समसामयिक विषयलाइ जोडेर मिठो कविता पस्किदै गर्दा उपस्थिति सम्पूर्णमा भावुकता छाएको थियो ।

कार्यक्रमलाइ नेपाली समाज कतारको महासचिव अमृत अधिकारीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि डिएन मगरले संस्थाको हितका लागि ब्याक्तिगत स्वार्थ देखि माथि उठेर भावि चुनौतिको सामना गर्न सबैलाइ आग्रह गर्नु भएको थियो ।

अन्तमा सभापति देव परियारले कार्यक्रममा उपस्थिति सम्पूर्ण अतिथहरु, कलाकारहरु, कतारबासि दाजु- भाइ, दिदी-बहिनिहरुलाइ समाजको निम्तोलाइ सहर्स स्विकार गरी गरिमामय उपस्थिति दर्साइ कार्यक्रम भव्य र सभ्य सम्पन्न बनाइदिनु भएकोमा सबैलाइ धन्यवाद व्याक्त गर्नु भएको थियो साथै नेपाली समाज कतारका सम्पूर्ण अग्रज बुद्दिजिवी सल्लाहकार एंव सहकर्मी मित्रहरुलाइ स्थापना कालदेखी वर्तमान सम्म आइपुग्दा समाज प्रति निभाउनु भएको हरेक भुमिकाको उच्च प्रसंसा एंव धन्यवाद व्यक्त गर्दै आउँदा दिनहरुमा पनि अझ उच्च मनोबलका साथ समाजको हितको निमिक्त अग्रसर रहनुहुनेछ भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

ऐतिहासिक भेलाले हिराधन राइको नेतृत्वमा निम्नलिखित पदाधिकारी तथा कार्यसमिति गठन गरेकोे छ:

१, अध्यक्ष- हिराधन राई
२, सह-अध्यक्ष -तेज बहादुर तामाङ
३, बरिस्ठ उपाध्यक्ष-मनिष यादव
४, प्रथम उपाध्यक्ष – सागर अधिकारी
५,उपाध्यक्ष -राजाराम शाही
६, उपाध्यक्ष -मेहबुब आलम
७, उपाध्यक्ष – राजकुमार राई
८, उपाध्यक्ष – कमलेश महतो
९, उपाध्यक्ष -देबि कुमारी मगर
१०, उपाध्यक्ष -प्रकाश आलेमगर
११, उपाध्यक्ष – सन्तोष तिमिल्सिना
१२, उपाध्यक्ष – अमृत अधिकारी
१३, उपाध्यक्ष -अब्दुल गफुर अहमद
१४, उपाध्यक्ष – राम्जी सुवेदी
१५, उपाध्यक्ष – नागेश्वर यादब
१६, उपाध्यक्ष – ज्ञानु राई
१७, उपाध्यक्ष – प्रेम मन्डल
१८, महासचिव – पुर्ण बहादुर राई
१९, महासचिव – नवराज लामिछाने
२०, प्रबक्ता- मुद्दसिर नजर
२१, सचीव -सन्दीप मन्डल
२२- सचीव – नवीन निरौला
२३- सचीव – नवीन रेग्मी
२४- सचीव -रामचन्द्र गिरि
२५- सचीव -दीपेन्द्र राई
२६- सचीव -मिलन गिरि
२७- कोषाध्यक्ष -मो इजराइल कवारी
२८- कोषाध्यक्ष – देब मन्डल
२९- सह-कोषाध्यक्ष -पुष्पराज भन्डारी
३०- सह-कोषाध्यक्ष -जर्पन कुमार श्रेष्ठ
३१- सह-कोषाध्यक्ष – अरुण यादव
केन्द्रिय सदस्यहरु
३२- दिपक राई
३३- तेज कुमार श्रेष्ठ
३४- सुरज क्षेत्री
३५- राजेन्द्र ताम्राकार
३६- बिज्ञान राई
३७- घनश्याम बस्नेत
३८- पदम गुरुङ
३९- तारा सुनार
४०- लेखनाथ राउत
४१- रामहरि खनाल
४२-कासिम राईन
४३-सपना कुमारी मगर
४४- आसा राई
४५- रमेश अधिकारी
४६- जमिर नदाफ
४७- गंगा बहादुर तामाङ
४८- कबिता राई
४९- बिष्णु बि क
५०- नवाङ्फुरी सेर्पा
५१- अबधेस मण्डल
५२- अरुण महतो
५३- बिनोद महतो
५४- शत्रुधन यादब
५५- करणसिङ धामी
५६- श्रीमान खड्का
५७ – गजेन्द्र राई
५८- प्रेम अधिकारी
५९- अलिहुसेन राईन
६०- मुबारक शेख
६१- मो जाबेद हुसेन राईन
६२- राजकुमार राई
६३- कैजुम साफी
६४- कलामुदिन राईन
६५- मो आजाद अलि
६६- बिजय तामाङ
६७- मोहन राई
६८- दिपेश लोप्चन
६९- नर बहादुर गुरुङ
७०- टोप बहादुर परियार
७१- हरिदेब यादव
७२- सोनु कुमारी श्रेष्ठ
७३- आनन्द गिरि
७४- अमिरि मण्डल
७५- मो निजिलानी साफी
७६- मो ईस्लाम साफी
७७- इ मो जाबिर अन्सारी
७८- नुर मोहम्मद साफि
७८- अनवर अहमद खान
८०- मो नासिर हुस्सैन
८१- मोहम्मद सगिर राईन
८२- मो नियाज अलि
८३-सचिन लामा
८४- म अक्तर खान
८५- मो राजा शेख
८६- धुर्ब सुनार
८७- मिक तामाङ
८८- जय प्रकाश यादव
८९- नेक साफी
९०-कसिम कवारी
९१- वासिम अन्सारी
९२- दानिश नदाफ
९३- सद्दाम राईन
९४- जबिहुल्ला राईन
९५- मो कमाल
९६-तुसार पुन मगर
९७- घमनसरी राई
९८-भरत पौडेल
९९- दिपक पहारी
१००- मो गुलजार साफी
१०१- सृजना लिङ्देल
१०२. मनिता राई
१०३. गरिमा राई
१०४. हरि चन्द्र राई
१०५. राधिका शुनुवार राई

Visits: 3015