ढिलागरि प्राप्त समाचार अनुसार गत १४ जुन २०१९ का दिन संघीय समाजवादी फोरम, नेपालको प्रवास अंग संघीय नेपाली समाज र नयाँशक्ति पार्टीको भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाज बीच समायोजन सम्पन्न भएको छ ।

समायोजन पछि बनेको नेपाली समाज बहराइनको अध्यक्षमा प्रल्हाद लिङदेन चयन हुनु भएको छ भने निम्नअनुसार समिति चयन गरिएको छ ।
अध्यक्ष – प्रह्लाद लिङ्देन
वरिष्ठ उपाध्यक्ष – राम सेबक महत्तो
उपाध्यक्ष – पूरण घले
उपाध्यक्ष – एकराज राई
उपाध्यक्ष – मान बहादुर तामाङ
उपाध्यक्ष – ग्याल्जेन शेर्पा
महासचिव – बिरेन्द्र तुम्बापो
सचीव – मिलन राई
सह-सचिव – सञ्जीव वाग्ले
सह-सचिव – बिष्णु नारायण भगत चौधरी
कोषाध्यक्ष – कविता लामिछाने
सह-कोषाध्यक्ष – सुवास गुरुङ
कोष सचिव – सबिता नेयोङ
सल्लाहकार समिति:
प्रमुख सल्लाहकार – तोयानाथ सम्बाहाम्फे
सल्लाहकार – कुमार बि.क.
सल्लाहकार – तेम्बा शेर्पा
सल्लाहकार – पदम गुरुङ
सल्लाहकार – खगेन्द्र राई
सल्लाहकार – राम बहादुर मगर
सल्लाहकार – अप्रदिप राई
सल्लाहकार – सन्तोष ईङ्नाम
सल्लाहकार – महेन्द्र तामाङ
सल्लाहकार – डेबिड खेवा
Contact : +973- 36307301, nepalese.bh2019@gmail.com
