News

यो देशलाई कांग्रेस-नेकपा सबैले हाँके तर भए फेल, अब पालो समाजबादीको – सांसद रामसहाय

10/11/2019 Admin 0

काठमाडौं, गत ९ नोभेम्बर २०१९ का दिन समाजबादी पार्टीका महासचिब तथा सांसद राम सहाय प्रसाद यादवले अब देश हाँकने पालो समाजबादी पार्टीको रहेको बताउनु भएको छ । आज राजधानीमा भएको एक कार्यक्रममा उँहाले सो कुरा >>

News

प्रदेश प्रमुख फेरबदल, निरंकुश चरित्र : समाजवादी पार्टी

09/11/2019 Admin 0

१९ कात्तिक २०१९, काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टी (सपा) ले प्रदेश प्रमुखहरूको बर्खास्तगी र नियुक्तिलाई सरकारको निरंकुश चरित्रको रुपमा व्याख्या गरेको छ । ‘प्रदेशका गभर्नरको नियुक्ति/बर्खास्तगी दुवै वास्तविक संघीयताका मर्मविपरीत र दलीय रबर–स्ट्याम्बका प्रतीक >>

News

अंग्रेजले पनि भारतलाई भनेका थिए, ‘काली पश्चिम फर्कनू

09/11/2019 Admin 0

कात्तिक २३, २०७६ काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग नेपालकै हो भन्न प्रशस्त तथ्य रहेको बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा आफ्नो धारणा >>

News

उपनिर्वाचनका लागि समाजवादी पाटीको उम्मेदवारी घोषणा

09/11/2019 Admin 0

कात्तिक २२, २०७६ संखुवासभा : आगामी मंसिर १४ गते हुन उपनिर्वाचनका लागि समाजवादी पाटी नेपाल संखुवासभाले पनि उम्मेदवारी घोषणा गरेको छ। समाजपाटी नेपालले मकालु गाउँपालिका अध्यक्ष पदका लागि नुर्ब शेपालाई उम्मेदवार बनाउने भएको छ। शुक्रबार >>

News

संघीय सरकारको दाहोरो चरित्र नेपाल छ कि छैन ? शंका लाग्यो – मुख्यमन्‍त्री राउत

09/11/2019 Admin 0

जनकपुरधाम, २३ कार्तिक २०७६ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको दोहोरो चरित्रका कारण प्रदेश-२ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताएका छन्। ‘संघीय सरकारको दाहोरो चरित्रका कारण प्रदेश-२ नेपालमा छ कि छैन >>

News

अध्यक्ष यादवद्धारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तक बिमोचन

08/11/2019 Admin 0

गत २२ कार्तिक २०१९ का दिन काठमाडौंमा समाजवादी पार्टी केन्द्रीय समिति अध्यक्ष, नेपाल सरकारको उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मा.उपेन्द्र यादवद्धारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकलाई परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता >>

News

समाजवादी विद्यार्थी युनियनले गर्यो भारतीय प्रधानमन्त्री पुत्ला दहन

08/11/2019 Admin 0

कार्तिक २२,काठमाडौँ | भारतले हालै सार्वजनिक गरेको राजनैतिक नक्सामा नेपाली भुमि राखेको बिरोधमा समाजवादी विद्यार्थी युनियनले त्रिवि केन्द्रीय क्याम्पसमा विरोध प्रदर्शन गरेको छ | प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् | >>

Province 1

समाजवादी पार्टी प्रदेश समिति बैठकको निर्णयहरु सार्वजनिक

08/11/2019 Admin 0

दमक । समाजवादी पार्टी नेपाल प्रदेश नं. १ को पूर्ण बैठक बुधबार दमकमा सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भएपछि पहिलो पूर्ण बैठक बसेको हो । >>

News

उपनिर्वाचनका लागि समाजवादीले टुंग्यायो केही उम्मेदवारको नामावली

03/11/2019 Admin 0

१७ कात्तिक, काठमाडौं । समाजवादी पार्टीले उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य उम्मेदवार टुँगो लगाएको छ । पार्टीकाे आइतबार बसेकाे केन्द्रीय कार्यकारिणी समितिले उम्मेदवारहरूको टुंगो लगाएको हो । मंसिर १४ गते हुन लागेको >>

1 19 20 21 22 23 29