News

देशमा लुटतन्त्र रोक्न समाजवादीका उम्मेदवारलाई जिताऔं : डा.भट्टराई

25/11/2019 Admin 0

पोखरा, ९ मंसिर २०७६ । समाजवादी पार्टी, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले विगतका पार्टी र नेताहरुले देशमा लुट मात्रै मच्चाइरहेकाले समृद्ध मुलुकका लागि समाजवादी पार्टीलाई मत दिन आग्रह गरे । सोमबार कास्की क्षेत्र नम्बर २ >>

News

दूध खानका लागि गधा पालेर हुँदैनः वरिष्ठ नेता राई

25/11/2019 Admin 0

धरान, ९ मंसिर २०७६ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले दूध खान चाहनेले गधा पालेर नहुने बताएका छन् । धरानमा सोमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता राईले सो कुरा बताएका हुन् । >>

News

सुनसरीमा सयौं कार्यकर्ता समाजवादीमा प्रवेश

25/11/2019 Admin 0

धरान, ९ मंसिर २०७६ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका केन्द्रीय युवा उपकमान्डर प्रेम गुरुङ समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गुरुङका साथै मञ्चको सुनसरी जिल्लाका पूर्व जिल्ला उपाध्यक्ष रितेश लिम्बू, धरान उपमहानगर >>

Document

समाजवादीका कार्यकर्ताले पालना गर्नुपर्ने २६ बुँदे आचार-व्यवहार

20/11/2019 Admin 0

काठमाडौं । समाजवादी पार्टीले पार्टी सदस्य तथा कार्यकर्ताहरुले पालना गर्नुपर्ने २६ बुँदे आचार–व्यवहार तयार गरेको छ । गत कात्तिक २९ र ३० गते सम्पन्न समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले उक्त आचार–व्यवहार तयार पारेको हो । >>

News

समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठक

14/11/2019 Admin 0

काठमाडौं, २८ कात्तिक २०७६ । समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठक सुरु भएको छ । बैठक बिहीबार १२ बजेदेखि प्रज्ञा भवनमा सुरु भएको हो । तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएर बनेको >>

News

समाजवादी र समाजवादी पार्टी (लोहियावादी) बीच पार्टी एकीकरण

13/11/2019 Admin 0

काठमाडौं, २७ कात्तिक । समाजवादी नेपाल र समाजवादी पार्टी (लोहियावादी) बीच पार्टी एकीकरण भएको छ । बुधबार समाजवादी पार्टी र समाजवादी पार्टी (लोहियावादी) बीच एकीकरण भएको हो । एकिकरण घोषणा सम्झौतामा लोहिया अध्यक्ष नन्दन यादव >>

News

रुपन्देहीमा समाजवादीको समायोजन

13/11/2019 Admin 0

२६ कात्तिक, बुटवल । केन्द्र र प्रदेशमा समायोजन भएको लामो समयपछि संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको रुपन्देही जिल्ला समिति मंगलबार समायोजन भएको छ । समायोजनबाट तत्कालीन संघीय समाजवादीका रामअवतार यादव अध्यक्ष रहेको १ >>

News

प्रधानमन्त्रीले भारतसँग तत्काल वार्ता गर्नुपर्छ, गुमेको भूमी फिर्ता गर्नुपर्छ : राजेन्द्र श्रेष्ठ

11/11/2019 Admin 0

काठमाडौं । १० नोभेम्बर २०१९ । सत्तारुढ दल समाजवादी पार्टीका सह–अध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले नेपालको भू–भाग भारतीय नक्शामा पारेको कुरालाई आफ्नो पार्टीले विरोध गरेको स्पष्ट पार्नुभयो । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन >>

News

भ्रष्टाचाररहित समाज निर्माणको लागि मेरो उम्मेदवारी – गुरुङ

11/11/2019 Admin 0

लामो समय कामको शिलशिलामा बिदेश बसेका इन्जिनियर धर्मराज गुरुङ समाजबादी पार्टीको कास्की दुईका उम्मेदबार हुन् । बिश्वका बिभिन्न देश घुमेका गुरुङलाई मेरो देश किन अरु देशजस्तो बन्न सकेन भन्ने चिन्ताले सताईरहन्थे । उनले अब देश >>

1 18 19 20 21 22 29