Federation of Intellectual Professionals

समाजवादी पार्टीको केन्द्रीय सल्लाहकार समितिको प्रमुखमा गौतम

15/09/2019 Admin 0

२९ भदौ २०१९ । काठमाडौं । समाजवादी पार्टी नेपालले केन्द्रिय सल्लाहकार समितिको जिम्मेवारी भीमप्रसाद गौतमलाई दिएको छ । पूर्व भूमीसुधार मन्त्री समेत रहेका गौतम तत्कालिन नयाँ शक्ति पार्टीका नेता हुन् । केन्द्रिय सल्लाहकार समितिको सचिवको >>

News

जनताप्रति वफादार रहन नेता कार्यकर्तालाई अध्यक्ष यादवको निर्देशन

11/09/2019 Admin 0

जनकपुरधाम । १४ भदौ, २०७६ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेता तथा कार्यकर्तालाई जनताप्रति वफादार भएर अगाडि बढ्न निर्देशन दिएका छन् । सत्तारुढ समाजवादी पार्टीको मधेश प्रदेश समितिको जनकपुरधाममा भएको प्रथम बैठकलाई सम्बोधन गर्दै >>

News

शितयुद्धकालीन धङधङी त्यागौं, भिक्षा माग्न पनि छाडौंः डा. भट्टराई

11/09/2019 Admin 0

तपाईंहरु सबैलाई सायद हाम्रो हिन्दू धर्म र संस्कृतिबारे सम्झना छ । त्यहाँ एउटा गणेश भन्ने पात्र छन् । तिनलाई माता पार्वतीले अत्यन्त जोड गरेको हुनाले पिता शिवले वरदान दिए । सबैभन्दा पहिले तिम्रो नाम लिइनेछ– >>

News

प्रदेशसभामा सांसदको चिन्ता, ‘छोरी घरबाट निस्किन्छिन् तर सकुशल फर्किने वा नफर्किने ठेगान छैन’

07/09/2019 Admin 0

जनकपुर —भाद्र २१, २०७६, समाजवादी पार्टीकी सांसद करिमा बेगमले प्रदेश २ को छोरी असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । शनिबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेगमले छोरी घरबाट निस्किन्छिन् तर सकुशल घर फर्किने >>

News

समाजवादीले मात्रै शिल्पी समुदायकाे अधिकार स्थापित गर्नेछः श्रेष्ठ

05/09/2019 Admin 0

काठमाडाैं । ५ सेप्टेम्बर २०१९ । समाजवादी पार्टीअन्तर्गत शिल्पी विशेष प्रदेश समितिकाे कार्यालय स्थापना गरिएकाे छ । पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठबाट बिहीबार कार्यालयकाे उद्घाटन समेत गरिएकाे छ । साे क्रममा नेता श्रेष्ठले नेपाली राजनीतिक इतिहासमा >>

News

समाजवादी पार्टीको प्रस्ताव : सेनामा मधेसी र नेवारी रेजिमेन्ट बनाऊँ

05/09/2019 Admin 0

काठमाडौं, ५ असार २०७६ । सत्तारुढ दल समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अगरियाले नेपाली सेनका विभिन्न जातीय रेजिमेन्ट बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी भएर बोल्दै प्रमुख >>

News

संबिधान संसोधन बारे चर्चा समेत नहुनु दुर्भाग्य :रेणु यादव

04/09/2019 Admin 0

काठमाडौँ ,भदौ १८ । सतरुढ दल समाजवादी पार्टी नेपाल कि राष्ट्रिय उपाध्यक्ष एवं माननीय सांसद रेणु यादवले अहिले को सरकार भ्रष्टाचारमा लिन भएको बताईन | बुधवार बसेको संसदको बैठकको बिशेष समयमा बोल्दै सांसद यादवले एक >>

News

कम्युनिष्टहरूले सङ्घीयतासम्बन्धी मार्क्सको धारणालाई खतराको घण्टी ठाने- सहअध्यक्ष श्रेष्ठ

04/09/2019 Admin 0

काठमाडौँ, १८ भाद्र । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालका कम्युनिष्टहरूले बहुजातीय देशमा सङ्घीयता सम्बन्धी कार्ल मार्क्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको बताए । उनले उक्त कुरा यहि मङ्गलवार काठमाडौँको अनामनगरमा नेपाली समाजको प्रगतिशील >>

News

विश्वविद्यालयको पदाधिकारी नियुक्तीमा भागबण्डा नहाेस्ः समाजवादी विद्यार्थी

03/09/2019 Admin 0

काठमाडौं । ३ अगष्ट २०१९ । समाजवादी विद्यार्थी युनियनले विश्वविद्यालयहरुको पदाधिकारी नियुक्ती गर्दा दलीय भागबण्डा नगर्न सरकारलाई चेतावनी दिएको छ । विश्वविद्यालयको पदाधिकारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गर्नुपर्ने र कुनै राजनीतिक भागबण्डा हुन नहुने भन्दै युनियनका >>

1 23 24 25 26 27 29