शिल्पी विशेष प्रदेश कमिटी ७७ सदस्यीय घोषणा
१ सेप्टेम्बर २०१९ । समाजवादी पार्टी नेपालले अवलम्बन गरेको पार्टीको संरचना १० +१ अन्तरगत समाजवादी शिल्पी विशेष प्रदेश कमिटी पछी ९९ जना पुर्याउने गरि ७७ सदस्यीय कार्यसमितिको घोषणा भएको छ । नव कार्यसमितिको अध्यक्ष -दलमर्दन >>