समाजवादी पार्टीको ३ महिने संगठन सुदृढिकरण अभियान शुक्रबारबाट
काठमाडौँ — समाजवादी पार्टीले शुक्रबारबाट ३ महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ सुरु गर्ने भएको छ । ‘विसु’ नाम दिइएको अभियान चैत्र मसान्तसम्म देशभरी नै सञ्चालन गरिने उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए । अभियानको शुक्रबार >>