व्यक्तिका लागि संविधान संशोधन दुर्भाग्य : मुख्यमन्त्री राउत
जनकपुर, फाल्गुन १२, २०७६ — प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले व्यक्तिको इच्छा पूरा गर्न संविधान संशोधनको तयारी गर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले संविधानप्रति मधेसी, आदिवासी जनजाति र उत्पीडित वर्गको >>