News

दिक्तेल रुपाकोट मझुवागढी नगर–३ मा समाजवादीको वडा समिति गठन

10/03/2020 Admin 0

खोटाङ । समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ३ बाम्राङमा संगठन निर्माण गरिएको छ । सोमबार आयोजित भेलाले दिपक राईको अध्यक्षतामा २७ सदस्यीय वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अनिशा राई, >>

News

समाजवादी पार्टीको काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ नेतृत्व चयन

07/03/2020 Admin 0

काठमाडौं । २३ फाल्गुन २०७६ । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालकोे काठमाडौं, ललितपुर र भक्तपुरको तीन जिल्ला कमिटीबीच एकता समायोजन सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा आयोजित समाजवादी >>

News

प्रदेश न १ को महालक्ष्मी नगर पालिकामा ३ संगठन निर्माण

07/03/2020 Admin 0

गत २१ फागुन २०७६ का दिन समाजवादी पार्टी प्रदेश न १ को महालक्ष्मी नगर पालिका समिति नरेन तुम्बाको अध्यक्षतामा गठन भयो । प्रदेश सांसद माननीय आर.सी. तुम्बाको उपस्थितीमा २७ सदसिय नगर समिति गठन भएको हो >>

News

युवाहरुलाई शिपसहितको रोजगारी दिनुपर्दछः मुख्यमन्त्री राउत

07/03/2020 Admin 0

जनकपुरधाम । ४ मार्च २०२० । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई शिप सहितको रोजगारी दिनु आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बुधबार जनकपुरमा आयोजना गरेको स्वरोजगार >>

News

कांग्रेस र नेकपा परित्याग गरी डेढ दर्जन स्थानीय नेता समाजवादीमा प्रवेश

07/03/2020 Admin 0

सोलुखुम्बु । ६ मार्च २०२० । सोलुखुम्बुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राप्रपाका स्थानीयस्तरका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान >>

News

लिम्बुवान मेचे स्वायत्त समिति गठन र प्रेस नेपाल लिम्बुवान गठन

05/03/2020 Admin 0

झापा । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिअन्तर्गत मेचे स्वायत्त क्षेत्र समिति गठन गरिएको छ । बुधबार काकडभिट्टामा आयोजित भेलाले पवनलाल मेचे संयोजक रहेको ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समाजवादी पार्टीका केन्द्रीय सदस्य >>

News

भ्रष्टाचारको मुहान पार्टीभित्रका शक्तिकेन्द्रहरू नै हुन् : सहअध्यक्ष श्रेष्ठ

01/03/2020 Admin 0

फागुन १७ सिन्धुपाल्चोक, बलेफी । समाजवादी पार्टीको सिन्धुपाल्चोक जिल्ला समितिको समायोजन सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा यहि शनिवार बलेफिमा सम्पन्न भएको छ । समायोजन कार्यक्रममा श्रेष्ठले देशमा ब्याप्त भ्रष्टाचार, कमिशनतन्त्र र लुटतन्त्र नेपाल कम्युनिष्ट >>

News

रौतहटमा संगठन विस्तार तथा सुदृढीकरण

29/02/2020 Admin 0

रौतहट । १० फागुन २०७६ । समाजवादी पार्टीका केन्द्रिय सदस्य, विसु अभियान रौतहटका संयोजक विधायक किशोरी यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो । विसु अभियानका क्षेत्र नं-२ अन्तर्गत आयोजित समाजवादी पार्टी रौतहट संगठन विस्तार तथा सुदृढीकरण >>

News

मुख्यमन्त्री मा. राउतको आतिथ्यमा पर्सामा संगठन बिस्तार एवं सुदृढीकरण अभियान सम्पन्न

29/02/2020 Admin 0

फागुन-१०, पर्साको छिपहरमाई गाउँपालिका ३ न. वडा जयमंगलापुरमा समाजबादी पार्टीको छिपहरमाई गाउँपालिकाको संगठन बिस्तार एवं सुदृढीकरण अभियान कार्यक्रम सम्पन्न भयो । पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री मा. लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न >>

News

लिम्बुवान राष्ट्रिय सम्पर्क समिती र किरात राष्ट्रिय सम्पर्क समिती बीच एकिकरण

29/02/2020 Admin 0

काठमाडौं । २२ फेब्रुवरी २०२० । समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री पर्शुराम खापुङको प्रमुख आतिथ्यता लिम्बुवान राष्ट्रिय सम्पर्क समिती र किराँत राष्ट्रिय सम्पर्क समिती बीच एकिकरण भएको छ । केन्द्रिय सदस्य तथा गैरभौगोलिक बिशेष प्रदेश >>

1 2 3 4 10