News

संघीयता जोगाउने अभिभारा प्रदेश २ माथि नै छः मुख्यमन्त्री राउत

27/01/2020 biswasdip Tigela 0

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको म्यान्डेटअनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने दाबी गरेका छन् । नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ को प्रथम वार्षिकोत्सव सभामा मुख्यमन्त्री >>

News

महाेत्तरीमा विसु अभियान

26/01/2020 biswasdip Tigela 0

महाेत्तरी । समाजवादी पार्टीले यहि माघ ३ गते देखि तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) महाेत्तरी क्षेत्र नं.२ का अभियान्ता केन्द्रीय सदस्य महाेत्तरी क्षेत्र नं.४ माननीय डा.सुरेन्द्र कुमार यादब ज्यु दोस्रो बैठक >>

News

समाजवादीहरू नेतालाई ग्रेटम्यान ठान्ने र नेताले यसम्यान खोज्ने प्रवृत्तिबाट बच्नु पर्छ : सहअध्यक्ष श्रेष्ठ  

26/01/2020 biswasdip Tigela 0

काठमाडौँ, १० माघ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीमा अन्धभक्तहरूको जमात होइन सिद्धान्तनिष्ठ नेता कार्यकर्ताहरूको लामबद्ध पंक्ति तयार हुनुपर्ने बताएका छन् । उनले कार्यकर्ताले नेतालाई ग्रेटम्यान ठान्ने र नेताले यसम्यान खोज्ने प्रवृत्ति >>

News

१ र ३ न प्रदेशका सम्पर्क समितिहरू समायोजन: आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार हो – सहअध्यक्ष श्रेष्ठ

19/01/2020 Admin 0

ललितपुर माघ ५ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार भएको बताएका छन् । उनले भने, ‘सरकारले गरेको नीतिगत भ्रष्टाचार पत्ता >>

News

ट्रेड युनियन समायाेजन: नेकपा र कांग्रेसका ५१ जना समाजवादीमा प्रवेश

19/01/2020 Admin 0

समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समायाेजन पोखरा । ४ माघ २०७६ । नेकपा र नेपाली कांग्रेसका ५१ जना कार्यकर्ताहरु पार्टी परित्याग गरी शनिबार समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शनिबार पोखराको राष्ट्र बैंक चोकस्थित >>

News

छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने : मुख्यमन्त्री राउत

18/01/2020 Admin 0

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने बताएका छन् । प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरगञ्जमा >>

News

४ कक्षा उतीर्ण शिक्षामन्त्री र किड्नी फेल प्रधानमन्त्रीबाट समृद्धिको परिकल्पना गर्नु नै हाँस्यास्पद

18/01/2020 Admin 0

जनकपुरधाम, माघ ३ गते । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनु पर्ने बताएका छन्। उनले नेपालको वर्तमान शासन प्रणालीलाई खच्चडको संज्ञा दिँदै शासन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए। जनकपुरधामस्थित >>

News

नयाँ राजनीतिक शक्ति कांग्रेस कम्युुनिष्ट जस्तो नेतामुखी होइन नीतिमुखी बन्नु पर्छः श्रेष्ठ

17/01/2020 biswasdip Tigela 0

ललितपुर, माघ ३ गते । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नयाँ वैकल्पीक राजनीतिक शक्ति कांग्रेस कम्युनिष्ट जस्तो नेतामुखी होइन, नीतिमुखी बन्नु पर्छ, जनताको बीचमा नेताहरूको ब्रान्ड बोकेर होइन समुन्नत संघीय समाजवादको ब्रान्ड बोकेर जानु >>

News

धरानमा लिम्बुवान तथा पहिचानवादी शक्तिबीच एकताको पहल थालिँदै

08/01/2020 biswasdip Tigela 0

धरान, १९ पौष २०७६ । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको प्रथम भेला तथा बैठक धरानमा सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले २०७६ चैत्र १ र २ गते लिम्बुवान राष्ट्रिय भेला धरानमै आयोजना गर्ने निर्णय >>

News

माओवादीले मगरात राज्यको रुमानी सपना देखाएर मगरहरुलाई प्रयोगमात्र गर्यो

05/01/2020 biswasdip Tigela 0

पाल्पा । ५ जनवरी २०२० । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ का सहइन्चार्ज नवीनकुमार सुनुवारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीले मगरहरुलाई आत्मनिर्णयको अधिकारसहित मगरात राज्यको रुमानी सपना देखाएर प्रयोग मात्र गरेको बताएका छन् >>

1 4 5 6 7 8 10