News

विसु अभियान: वडा अध्यक्ष र पाँच सदस्यसहित जनप्रतिनिधिहरु समाजवादीमा प्रवेश

29/01/2020 biswasdip Tigela 0

निरहु यादव, कपिलवस्तु । कपिलवस्तुस्थित मायादेवी गाउँपालिका वडा नं २ का अध्यक्ष सरफुद्दिन मुसलमान समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनको साथमा गाउँपालिकाका कार्यपालिका सदस्य महेन्द्र धोवी र अन्य चार जना वडा सदस्यहरु समेत समाजवादीमा >>

News

संघीयता जोगाउने अभिभारा प्रदेश २ माथि नै छः मुख्यमन्त्री राउत

27/01/2020 biswasdip Tigela 0

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको म्यान्डेटअनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने दाबी गरेका छन् । नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ को प्रथम वार्षिकोत्सव सभामा मुख्यमन्त्री >>

News

महाेत्तरीमा विसु अभियान

26/01/2020 biswasdip Tigela 0

महाेत्तरी । समाजवादी पार्टीले यहि माघ ३ गते देखि तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) महाेत्तरी क्षेत्र नं.२ का अभियान्ता केन्द्रीय सदस्य महाेत्तरी क्षेत्र नं.४ माननीय डा.सुरेन्द्र कुमार यादब ज्यु दोस्रो बैठक >>

News

छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने : मुख्यमन्त्री राउत

18/01/2020 Admin 0

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने बताएका छन् । प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरगञ्जमा >>

News

४ कक्षा उतीर्ण शिक्षामन्त्री र किड्नी फेल प्रधानमन्त्रीबाट समृद्धिको परिकल्पना गर्नु नै हाँस्यास्पद

18/01/2020 Admin 0

जनकपुरधाम, माघ ३ गते । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनु पर्ने बताएका छन्। उनले नेपालको वर्तमान शासन प्रणालीलाई खच्चडको संज्ञा दिँदै शासन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए। जनकपुरधामस्थित >>

News

संघीय सरकारको दाहोरो चरित्र नेपाल छ कि छैन ? शंका लाग्यो – मुख्यमन्‍त्री राउत

09/11/2019 Admin 0

जनकपुरधाम, २३ कार्तिक २०७६ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको दोहोरो चरित्रका कारण प्रदेश-२ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताएका छन्। ‘संघीय सरकारको दाहोरो चरित्रका कारण प्रदेश-२ नेपालमा छ कि छैन >>

News

नेकपा र कांग्रेसका नेतासहित सयौं कार्यकर्ता समाजवादीमा प्रवेश

30/10/2019 Admin 0

आन्दोलनकाे उपलब्धि रक्षाका लागि संघर्ष जारी छ सप्तरी । १३ कार्तिक २०७६ । सप्तरीमा नेपाली कांग्रेस र नेकपा परित्याग गरि सयौं नेता तथा कर्याकर्ताहरू बुधबार समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको हनुमान नगर कंकालनी >>

News

संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ : उपेन्द्र यादव

30/10/2019 Admin 0

सिरहा, गत ११ कार्तिक २०७६ का दिन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सिरहा नगरपालिका–१९ सन्हैठामा आज स्वास्थ्यचौकीको उद्घाटन तथा विश्वनाथ यादवको आठौं स्मृतिसभामा मन्त्री यादवले >>

News

जनताप्रति वफादार रहन नेता कार्यकर्तालाई अध्यक्ष यादवको निर्देशन

11/09/2019 Admin 0

जनकपुरधाम । १४ भदौ, २०७६ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेता तथा कार्यकर्तालाई जनताप्रति वफादार भएर अगाडि बढ्न निर्देशन दिएका छन् । सत्तारुढ समाजवादी पार्टीको मधेश प्रदेश समितिको जनकपुरधाममा भएको प्रथम बैठकलाई सम्बोधन गर्दै >>

1 2