Student Committee

निश्पक्ष चुनाबको वातावरण बनाउन समाजबादी बिद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठको आग्रह

11/02/2020 Admin 0

१९ माघ २०७६ । समाजबादी बिद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आसन्न फागुन १४ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाबलाई शान्तिपुर्ण, धाँधलिरहित र सबैको सहभागिताको सुनिश्चितता सहितको निश्पक्ष वातावरण बनाउन त्री वि लाई >>

Federation of Intellectual Professionals

मुलुकको संरचनागत विभेद अन्त गर्न संविधान संशोधन अपरिहार्यः उपेन्द्र यादव

10/02/2020 Admin 0

जनकपुरधाम । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मुलुकको संरचनागत विभेद अन्त गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । सोमबार नेपाल बौद्धिक पेसाकर्मी महासंघले जनकपुरमा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक >>

News

समाजवादी विद्यार्थी युनियन दिक्तेल क्याम्पस अध्यक्षमा कृष्ण गिरी

10/02/2020 Admin 0

खोटाङ । समाजवादी विद्यार्थी युनियन दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलको अध्यक्ष कृष्ण गिरी चयन भएका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका विद्यार्थी संगठनको समायोजन गरी गिरीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन >>

Cultural

नेकपाले गत निर्वाचनमा प्राप्त गरेको जनादेश गुमाइसकेको छ : सहअध्यक्ष श्रेष्ठ

08/02/2020 biswasdip Tigela 0

ललितपुर, २५ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छोटो समयमै अलोकप्रीय भइसकेको बताउँदै त्यसले गत निर्वाचनमा प्राप्त गरेको जनादेश गुमाइसकेको बताएका छन् । उनले यो कुरा शनिवार >>

Student Committee

पूर्ण समानुपातिक समावेशीको मुद्दासहित समाजवादी विद्यार्थी स्ववियु चुनावमा जाने

30/01/2020 biswasdip Tigela 0

काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणालीको एजेण्डा लिएर स्ववियु निर्वाचनमा लाग्ने निर्णय गरेको छ । समाजवादी विद्यार्थी युनियनको माघ १४ र १५ गते बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको केन्द्रीय >>

Youth Committee

समाजवादी युवा संघको समायोजन फागुन भित्र सम्पन्न हुने

28/01/2020 biswasdip Tigela 0

गत १४ माघ २०७६ का दिन समाजवादी युवा संघ केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय बालकुमारी काठमाडौमा सम्पन्न भयो । पार्टी एकिकरण पश्चात समायोजन हुन बाँकी प्रदेश समितिको आगामी फागुन भित्र गरिसक्ने, माघ र फागुनमा प्रशिक्षण >>

News

प्रचण्डलाई समाजबादी पार्टीमा आउन विद्यार्थी नेता चापागाईंको आग्रह

26/01/2020 biswasdip Tigela 0

८ माघ २०७६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा समाजवादीका केही नेताहरुलाई नेकपामा आउन आग्रह गरेको बिषयलाई लिएर समाजबादी बिद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईले कडा जबाफ दिँदै इतिहासको उल्टो मजाक नगर्न आग्रह गरेका >>

News

समाजबादी बिद्यार्थी गण्डकी प्रदेश समायोजन:अध्यक्षमा रेशम सापकोटा, पृथ्वी नारायण क्याम्पस कमिटी अध्यक्ष प्रबेश भट्टराई

26/01/2020 biswasdip Tigela 0

पोखरा । १२ माघ २०७६ समाजबादी बिद्यार्थी युनियन गण्डकी प्रदेश कमिटिको समायोजन सम्पन्न भएको छ । तत्कालिन नयाँ शक्ति विद्यार्थी युनियन र संघीय समाजबादी विद्यार्थी फोरम बिच पार्टी एकता पश्चात बनेको समाजबादी विद्यार्थी युनियन गण्डकी >>

News

समाजवादी विद्यार्थी युनियनको पदाधिकारी बैठक भोलि, पर्सीदेखि केन्द्रीय समितिको बैठक

26/01/2020 biswasdip Tigela 0

काठमाडौं । समाजवादी विद्यार्थी युनियनको पदाधिकारी बैठक माघ १३ गते काठमाडौंको कीर्तिपुरमा बस्ने भएको छ । समाजवादी विद्यार्थी युनियनका उपमहासचिव प्रकाश चाम्लिङले माघ १३ गते पदाधिकारी बैठक बस्ने र लगत्तै १४ र १५ गते केन्द्रीय >>

Youth Committee

समाजवादी यूवा संघ देशको बैकल्पिक यूवा शक्ति

16/01/2020 biswasdip Tigela 0

पौष १९ गते।। आज समाजवादी यूवा संघ – केन्द्रिय समिति काठमाण्डौं, शान्तिनगरमा बसेको प्रथम केन्द्रिय समिति बैठक सफलता पुर्वक सम्पन्न भएको छ। समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा यूवा इन्चार्ज देवी सुवेदी ज्युको प्रमुख अतिथ्यमा, केन्द्रिय >>

1 2 3 4 5