समाजवादी पार्टीको तनहुँको अध्यक्षमा कृष्ण गुरुङ
दमौली – ३१ अगष्ट २०१९ । समाजवादी पार्टी तनहुँको शनिबार दमौलीमा सम्पन्न भेलाले कृष्ण गुरुङको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट ५० र सङ्घीय समाजवादी पार्टीका >>