News

फेरि क्रान्तिको विकल्प छैन : भट्टराई

23/09/2019 Admin 0

सिन्धुलीमाढी, ६ आश्विन २०७६ । समाजवादी पार्टीका परिषद अध्यक्ष बाबुराम भट्टराईले देशमा क्रान्ति अझै नसकिएको बताएका छन् । जिल्ला समायोजन घोषणा कार्यक्रमका लागि सिन्धुलीमाडी आइपुगेका अध्यक्ष भटराईले सत्तासीन व्यक्तिहरूले राजा महाराजाको जस्तो व्यवहार देखाएको दाबी >>

News

नेपालकाे शासन व्यवस्था न केटा न केटी जस्तोः अशोक राई

23/09/2019 Admin 0

रामेछाप । २३ सेप्टेम्बर २०१९ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफ्नाे पार्टीको धारणा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली रहेको प्रष्ट पारेका छन् । गत शनिबार पार्टीको रामेछाप जिल्ला समितिको समायोजनसभामा बोल्दै नेता >>

News

जनताको लाशमाथि टेकेर संविधान जारी गरेको दिन राष्ट्रिय दिवस हुन सक्दैन – सांसद श्रेष्ठ

22/09/2019 Admin 0

विराटनगर । समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठले २०७२ असोज ३ गते सिंगो देशलाई ब्यारेकमा रुपान्तरण गरेर, संविधान सभा भवन वरीपरी कर्फ्यू लगाएर संविधान जारी गरेको बताउँदै ५ दर्जनभन्दा जनताको >>

News

कर छली तथा भ्रष्टचारीलाई कारवाही गर्न समाजवादी युवा संघले प्रमलाई ज्ञापनपत्र पठायो

18/09/2019 Admin 0

पोखरा, १ असोज २०७६ । कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टचारीलाई कारवाही गर्न माग गर्दै समाजवादी युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ। ज्ञापनपत्रमा एनसेल प्रकरणका दोषीलाई कारवाही र एनसेल सँग तत्काल कर >>

News

नेपाली समाज अमेरिका कार्यसमिति: पार्टी सहअध्यक्ष श्रेष्ठ संग अन्तरक्रिया कार्यक्रम

18/09/2019 Admin 0

नेपाली समाज अमेरिका कार्यसमिति अध्यक्ष – समिर महर्जन वरिष्ठ उपाध्यक्ष -लिला राई उपाध्यक्ष – ओमराज संम्बाहाम्फे उपाध्यक्ष – आंछिरिड० शेर्पा महासचिव- मनु लोहोरूङ सचिव – कोषाध्यक्ष – निला जवेगु सदस्य – मदन कुमार राई सदस्य >>

News

समाजवादी आदिवासी जनजाति महासंघ घोषणा

17/09/2019 Admin 0

ललितपुर । ३० भाद्र २०७६ । समाजवादी पार्टी निकट ‘समाजवादी आदिवासी जनजाति महासंघ’ घोषणा गरिएको छ । तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबिच एकता भएपछि सो पार्टी निकट आदिवासी जनजाति संगठनको समायोजन गरी >>

News

समाजवादी पार्टीले संविधान दिवस नमनाउने

16/09/2019 Admin 0

काठमाडौं, ३० भदौ २०७६ । सरकारले संविधान दिवसलाई विगत वर्षहरूमा भन्दा भव्य रुपमा मनाउने तयारी गरिरहँदा समाजवादी पार्टीले भने संविधान दिवस नमनाउने निर्णय गरेको छ । विज्ञप्ति हेर्नुहाेस् : Visits: 1012

Federation of Intellectual Professionals

समाजवादी पार्टीको केन्द्रीय सल्लाहकार समितिको प्रमुखमा गौतम

15/09/2019 Admin 0

२९ भदौ २०१९ । काठमाडौं । समाजवादी पार्टी नेपालले केन्द्रिय सल्लाहकार समितिको जिम्मेवारी भीमप्रसाद गौतमलाई दिएको छ । पूर्व भूमीसुधार मन्त्री समेत रहेका गौतम तत्कालिन नयाँ शक्ति पार्टीका नेता हुन् । केन्द्रिय सल्लाहकार समितिको सचिवको >>

News

जनताप्रति वफादार रहन नेता कार्यकर्तालाई अध्यक्ष यादवको निर्देशन

11/09/2019 Admin 0

जनकपुरधाम । १४ भदौ, २०७६ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेता तथा कार्यकर्तालाई जनताप्रति वफादार भएर अगाडि बढ्न निर्देशन दिएका छन् । सत्तारुढ समाजवादी पार्टीको मधेश प्रदेश समितिको जनकपुरधाममा भएको प्रथम बैठकलाई सम्बोधन गर्दै >>

News

शितयुद्धकालीन धङधङी त्यागौं, भिक्षा माग्न पनि छाडौंः डा. भट्टराई

11/09/2019 Admin 0

तपाईंहरु सबैलाई सायद हाम्रो हिन्दू धर्म र संस्कृतिबारे सम्झना छ । त्यहाँ एउटा गणेश भन्ने पात्र छन् । तिनलाई माता पार्वतीले अत्यन्त जोड गरेको हुनाले पिता शिवले वरदान दिए । सबैभन्दा पहिले तिम्रो नाम लिइनेछ– >>

1 6 7 8 9 10 13