News

प्रधानमन्त्रीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजे : भट्टराई

25/12/2019 Admin 0

काठमाडौँ — पुस ९, २०७६, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप लगाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार पाटीद्वारा आयोजित >>

News

समाजवादी पार्टीले सरकार छाड्यो, उपप्रधानमन्त्री यादव र मन्त्री राईले बुझाए राजीनामा

24/12/2019 Admin 0

८ पुष २०७६, काठमाडौं । उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । यादवले राजीनामा दिएलगत्तै पार्टीका अर्का >>

Document

प्रधानमन्त्रीले ‘स्टप’ भनेपछि यादवको संविधान संशोधन प्रस्ताव रोकियो, यस्तो थियो प्रस्तावहरु

24/12/2019 Admin 0

काठमाडौं । ७ पुस २०७६, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टप इट’ भनेपछि संविधान संशोधन गर्ने उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रस्ताव मन्त्रिपरिषद बैठकमा प्रवेश हुनबाट रोकिएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकको अन्त्यमा >>

News

समाजवादी पार्टीले गर्यो सरकारबाट बाहिरिने निर्णय

24/12/2019 Admin 0

काठमाडौँ — सत्ता साझेदार दल समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक उमाशंक अरगरियाले पार्टी सरकारबाट बाहिरिने पक्का भएको >>

Provence 8 Party Proposed Limbuwan

के हो लिम्बुवान र लिम्बुवानको पूर्नस्थापना कसरी ?

22/12/2019 Admin 0

विश्वास दीप तिगेला, नेपालका विभिन्न प्रदेशहरु मध्ये सबैभन्दा सम्वेदनशील क्षेत्र हो लिम्बुवान दाबी गरिएको ईलाका । विशाल नेपालमा लिम्बुवान जोडिएको इतिहास पनि अन्य राज्य, प्रदेशको भन्दा भिन्न छ लिम्बुवानको । सबैभन्दा पछाडी नेपालमा सहराज्यको रुपमा >>

News

मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन आन्दोलन सुरु भयो : उपप्रधानमन्त्री यादव

22/12/2019 Admin 0

मोरङ — उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । मैथिली एशोसिएशन नेपालको आयोजनामा आइतबारदेखि विराटनगरमा सुरु भएको दुई दिने १७ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको >>

News

पार्टी एकता नभएसम्म अरु पार्टीसँग सहकार्य गर्न राजपा स्वतन्त्र छ : सहअध्यक्ष श्रेष्ठ

21/12/2019 Admin 0

काठमाडौँ, ५ पुस । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा नेकपा र राजपाबिच भएको सहमतीले समाजवादी पार्टी र राजपाबिचको एकता प्रकृयामा असर नपर्ने दावी गरेको छ । उनले भने, ‘पार्टी >>

News

राजनीतिक क्रान्ति अझै अधुरो: वरिष्ठ नेता राई

19/12/2019 Admin 0

इलाम, ३ पुष २०७६ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेपाली समाजमा राजनीतिक क्रान्ति अझै बाँकी रहेको बताएका छन् । अन्य दलहरुले राजनीति क्रान्ति समाप्त भएको भन्दै आर्थिक क्रान्तिको कुरा गरिरहेका बेला वरिष्ठ नेता >>

News

समाजवादी पार्टी इलाम नगर अध्यक्षमा मगर

19/12/2019 Admin 0

इलाम, ३ पुष २०७६ । समाजवादी पार्टी इलाम नगर समिती अध्यक्ष गोपाल सोराली मगर चयन भएका छन् । पूर्व संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच समायोजनबाट मगर अध्यक्षमा चयन भएका हुन् । बिहिवार इलाममा >>

Document

वैकल्पिक शक्ति निर्माणका आधार – बाबुराम भट्टराई

17/12/2019 Admin 0

वैकल्पिक राजनीतिका निम्ति विश्वमा विद्यमान प्रत्येक अन्तरविरोधलाई हल गर्ने बहुआयामिक सोच, नीति र कार्यक्रम हुनुपर्छ समाजवादी पार्टीको हालै सम्पन्न संघीय परिषद् र केन्द्रीय समितिको बैठकले नेपालमा भरपर्दो तेस्रो वैचारिक धार र पहिलो राजनीतिक शक्तिको विकल्प >>

1 2 3