विस्तार तथा सुदृढीकरण अभियान गण्डकी प्रदेशको उद्घाटन परिषद अध्यक्ष भट्टराईद्धारा सम्पन्न
गण्डकी, ३ माघ २०७६ । पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान गण्डकी प्रदेशको उद्घाटन संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गर्नुभएको छ । हेरौ केही झलकहरु: Visits: 1563