संघीय सरकारको दाहोरो चरित्र नेपाल छ कि छैन ? शंका लाग्यो – मुख्यमन्त्री राउत
जनकपुरधाम, २३ कार्तिक २०७६ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको दोहोरो चरित्रका कारण प्रदेश-२ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताएका छन्। ‘संघीय सरकारको दाहोरो चरित्रका कारण प्रदेश-२ नेपालमा छ कि छैन >>