News

दूध खानका लागि गधा पालेर हुँदैनः वरिष्ठ नेता राई

25/11/2019 Admin 0

धरान, ९ मंसिर २०७६ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले दूध खान चाहनेले गधा पालेर नहुने बताएका छन् । धरानमा सोमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता राईले सो कुरा बताएका हुन् । >>

News

सुनसरीमा सयौं कार्यकर्ता समाजवादीमा प्रवेश

25/11/2019 Admin 0

धरान, ९ मंसिर २०७६ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका केन्द्रीय युवा उपकमान्डर प्रेम गुरुङ समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गुरुङका साथै मञ्चको सुनसरी जिल्लाका पूर्व जिल्ला उपाध्यक्ष रितेश लिम्बू, धरान उपमहानगर >>

News

प्रधानमन्त्रीले भारतसँग तत्काल वार्ता गर्नुपर्छ, गुमेको भूमी फिर्ता गर्नुपर्छ : राजेन्द्र श्रेष्ठ

11/11/2019 Admin 0

काठमाडौं । १० नोभेम्बर २०१९ । सत्तारुढ दल समाजवादी पार्टीका सह–अध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले नेपालको भू–भाग भारतीय नक्शामा पारेको कुरालाई आफ्नो पार्टीले विरोध गरेको स्पष्ट पार्नुभयो । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन >>

News

उपनिर्वाचनका लागि समाजवादी पाटीको उम्मेदवारी घोषणा

09/11/2019 Admin 0

कात्तिक २२, २०७६ संखुवासभा : आगामी मंसिर १४ गते हुन उपनिर्वाचनका लागि समाजवादी पाटी नेपाल संखुवासभाले पनि उम्मेदवारी घोषणा गरेको छ। समाजपाटी नेपालले मकालु गाउँपालिका अध्यक्ष पदका लागि नुर्ब शेपालाई उम्मेदवार बनाउने भएको छ। शुक्रबार >>

News

संघीय सरकारको दाहोरो चरित्र नेपाल छ कि छैन ? शंका लाग्यो – मुख्यमन्‍त्री राउत

09/11/2019 Admin 0

जनकपुरधाम, २३ कार्तिक २०७६ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको दोहोरो चरित्रका कारण प्रदेश-२ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताएका छन्। ‘संघीय सरकारको दाहोरो चरित्रका कारण प्रदेश-२ नेपालमा छ कि छैन >>

Province 1

समाजवादी पार्टी प्रदेश समिति बैठकको निर्णयहरु सार्वजनिक

08/11/2019 Admin 0

दमक । समाजवादी पार्टी नेपाल प्रदेश नं. १ को पूर्ण बैठक बुधबार दमकमा सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भएपछि पहिलो पूर्ण बैठक बसेको हो । >>

News

नेकपा र कांग्रेसका नेतासहित सयौं कार्यकर्ता समाजवादीमा प्रवेश

30/10/2019 Admin 0

आन्दोलनकाे उपलब्धि रक्षाका लागि संघर्ष जारी छ सप्तरी । १३ कार्तिक २०७६ । सप्तरीमा नेपाली कांग्रेस र नेकपा परित्याग गरि सयौं नेता तथा कर्याकर्ताहरू बुधबार समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको हनुमान नगर कंकालनी >>

News

संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ : उपेन्द्र यादव

30/10/2019 Admin 0

सिरहा, गत ११ कार्तिक २०७६ का दिन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सिरहा नगरपालिका–१९ सन्हैठामा आज स्वास्थ्यचौकीको उद्घाटन तथा विश्वनाथ यादवको आठौं स्मृतिसभामा मन्त्री यादवले >>

News

खगेन्द्र माखिमको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय समिति (नामावली सहित)

30/10/2019 Admin 0

धरान । गत १३ कार्तिक २०७६ का दिन खगेन्द्र माखिमको अध्यक्षतामा १ सय ५७ सदस्यीय लिम्बुवान राष्ट्रिय समिति गठन भएको छ । लिम्बुवान राष्ट्रिय समिति समाजवादी पार्टी निकट समिति गठन भएको हो । १ नं. >>

News

समाजवादीका केन्द्रीय सदस्य विजय याेक्पाङदेनको निधन

29/10/2019 Admin 0

काठमाडौं । गत २८ अक्टोबर २०१९ का दिन समाजवादी पार्टीका केन्द्रीय सदस्य विजय योक्पाङदेनको ६७ वर्षको उमेरमा निधन भएको छ । उनी दुई वर्षदेखि किड्नी फेल भएर उपचाररत थिए । पाँथथरको फिदिम घर भएका उनलाई >>

1 6 7 8 9 10