News

प्रदेश नं १ समायोजन सम्पन्न, प्रदेश अध्यक्षमा प्रविण चाम्लिङ चयन

29/10/2019 Admin 0

धरान । गत २५ अक्टोबर २०१९ का दिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको प्रदेश नं १ को समितिहरु समायोजन गरी प्रविण चाम्लिङको अध्यक्षतामा नयाँ समिति घोषणा गरिएको हो । समाजवादीबाट अध्यक्ष >>

News

काङ्ग्रेस र नेकपाले भन्ने गरेको समाजवाद बाउन्स चेक जस्तै हो : सहअध्यक्ष श्रेष्ठ

20/10/2019 Admin 0

ललितपुर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिकामा विभिन्न पार्टीमा कार्यरत तथा स्थानीय समाजसेवी युवाहरूलाई पार्टी प्रवेश गराएका छन् । उनले ललितपुरको ग्वार्कोमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने, ‘काङ्ग्रेस र नेकपाले भन्ने >>

News

पाँचथरमा पाँच दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश

15/10/2019 Admin 0

पाँचथर । १३ अक्टोबर २०१९ । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा करिब पाँच दर्जन नेता तथा कार्यकर्ताहरू समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शनिबार फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडामा आयोजित कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, राप्रपा परित्याग गरी ५६ जना >>

News

लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौं गठन

03/10/2019 Admin 0

काठमाडौं, १५ असोज २०७६ । समाजवादी पार्टीनिकट लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौं गठन भएको छ । भेलाले तारावीर लिम्बूको अध्यक्षतामा बुधबार समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा विवस हेल्लोक, देबेन्द्र नेम्वाङ, सचिवमा अनुप लिङदेन, >>

News

पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनु पर्छ : श्रेष्ठ

30/09/2019 Admin 0

बनेपा । समाजवादी पार्टी, केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको कुरा उठाउने पार्टीहरूले पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनु पर्ने कुरालाई अङ्गीकार >>

News

समाजवादी पार्टी झापा जिल्ला अध्यक्षमा दिपेनवाला राई

25/09/2019 Admin 0

झापा । २५ सेप्टेम्बर २०१९ । समाजवादी पार्टी झापा जिल्लाकाे अध्यक्षमा दिपेन वाला राई चयन भएका छन् । मंगलबार झापाकाे विर्तामोडस्थित अतिथि सदनमा भएकाे दुवै दलका समायाेजनपछि राईको नेतृत्व ९९ सदस्यीय समिति गठन गरिएको हाे >>

News

फेरि क्रान्तिको विकल्प छैन : भट्टराई

23/09/2019 Admin 0

सिन्धुलीमाढी, ६ आश्विन २०७६ । समाजवादी पार्टीका परिषद अध्यक्ष बाबुराम भट्टराईले देशमा क्रान्ति अझै नसकिएको बताएका छन् । जिल्ला समायोजन घोषणा कार्यक्रमका लागि सिन्धुलीमाडी आइपुगेका अध्यक्ष भटराईले सत्तासीन व्यक्तिहरूले राजा महाराजाको जस्तो व्यवहार देखाएको दाबी >>

News

नेपालकाे शासन व्यवस्था न केटा न केटी जस्तोः अशोक राई

23/09/2019 Admin 0

रामेछाप । २३ सेप्टेम्बर २०१९ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफ्नाे पार्टीको धारणा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली रहेको प्रष्ट पारेका छन् । गत शनिबार पार्टीको रामेछाप जिल्ला समितिको समायोजनसभामा बोल्दै नेता >>

News

जनताको लाशमाथि टेकेर संविधान जारी गरेको दिन राष्ट्रिय दिवस हुन सक्दैन – सांसद श्रेष्ठ

22/09/2019 Admin 0

विराटनगर । समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठले २०७२ असोज ३ गते सिंगो देशलाई ब्यारेकमा रुपान्तरण गरेर, संविधान सभा भवन वरीपरी कर्फ्यू लगाएर संविधान जारी गरेको बताउँदै ५ दर्जनभन्दा जनताको >>

News

कर छली तथा भ्रष्टचारीलाई कारवाही गर्न समाजवादी युवा संघले प्रमलाई ज्ञापनपत्र पठायो

18/09/2019 Admin 0

पोखरा, १ असोज २०७६ । कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टचारीलाई कारवाही गर्न माग गर्दै समाजवादी युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ। ज्ञापनपत्रमा एनसेल प्रकरणका दोषीलाई कारवाही र एनसेल सँग तत्काल कर >>

1 7 8 9 10