Federation of Intellectual Professionals

मुलुकको संरचनागत विभेद अन्त गर्न संविधान संशोधन अपरिहार्यः उपेन्द्र यादव

10/02/2020 Admin 0

जनकपुरधाम । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मुलुकको संरचनागत विभेद अन्त गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । सोमबार नेपाल बौद्धिक पेसाकर्मी महासंघले जनकपुरमा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक >>

News

समाजवादी विद्यार्थी युनियन दिक्तेल क्याम्पस अध्यक्षमा कृष्ण गिरी

10/02/2020 Admin 0

खोटाङ । समाजवादी विद्यार्थी युनियन दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलको अध्यक्ष कृष्ण गिरी चयन भएका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका विद्यार्थी संगठनको समायोजन गरी गिरीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन >>

News

समाजवादी पार्टी अन्नपुर्ण गाउँपालिकामा अधिकारी

10/02/2020 Admin 0

पहिचान सहितको समृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टी नै भएकाे दाबी पाेखरा । समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान अन्तर्गत कास्की क्षेत्र नं ३ अन्नपुर्ण गाँउपालिकामा समिति गठन गरिएकाे छ >>

News

विसु अभियानः संघीय समाजवाद नै शान्ति र संमृद्धिको आधार – उपाध्यक्ष हेमराज राई

09/02/2020 Admin 0

बाग्लुङ । गत २५ फेब्रुवरी २०२० का दिन समाजवादी पार्टी बागलुङ जिल्ला समन्वय समितिले पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत अभिमुखिकरण तथा समायोजन कार्यक्रम सम्पन्न गरयो । पार्टी केन्द्रीय उपाध्यक्ष तथा अनुगमनकर्ता हेमराज राईले >>

Cultural

नेकपाले गत निर्वाचनमा प्राप्त गरेको जनादेश गुमाइसकेको छ : सहअध्यक्ष श्रेष्ठ

08/02/2020 biswasdip Tigela 0

ललितपुर, २५ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छोटो समयमै अलोकप्रीय भइसकेको बताउँदै त्यसले गत निर्वाचनमा प्राप्त गरेको जनादेश गुमाइसकेको बताएका छन् । उनले यो कुरा शनिवार >>

News

पूर्वमन्त्री यमी संग युकेमा अन्तरक्रियाः सिद्धान्त र विचार मिलेकोले पार्टीको समायोजन सहज (भिडियो सहित)

07/02/2020 biswasdip Tigela 0

गत ६ फेब्रुवरी २०२० का दिन सोसलिष्ट (समाजवादी) पार्टीकी उपाध्यक्ष तथा पूर्व मन्त्री हिसिला यमी संग लण्डनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाली समाज युकेको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नयाँ शक्ति र संघीय >>

News

विसु अधियानः भाषण मात्र ठूलो, आफ्नै वडामा संगठन बनाउन नसक्ने तरिकाले पार्टी चल्दैन – अध्यक्ष यादव

05/02/2020 biswasdip Tigela 0

सप्तरी । २२ माघ २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी संगठनमा देखा परेका समस्याबारे निर्मम समीक्षा गरेका छन् । स‌ंगठनमा आबद्ध नेता कार्यकर्ता रक्सी खाएर बेहोस हुने, प्रशिक्षणमा सहभागीले पान खाएर समय बिताउने, भाषण >>

News

संघीय व्यवस्थामा एकात्मक सोचले पार्टी चलाउन खोजे दुर्घट्ना हुन्छः सहअध्यक्ष श्रेष्ठ

04/02/2020 Admin 0

काठमाडौँ, २१ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संघीय व्यवस्थामा एकात्मक सोचले पार्टी चलाउन खोजे दुर्घट्ना हुने बताउँदै राज्य मात्र होइन पार्टी पनि सङ्घीय ढाँचाको हुनुपर्ने बताए । उनले यो कुरा काठमाडौँको टेकुुमा >>

News

संविधान संशोधनका लागि सडक र सदन तताउने छौं : यादव

03/02/2020 biswasdip Tigela 0

उदयपुर । २० माघ २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको माग पूरा नगर्ने सरकारलाई मुर्ख संज्ञा दिएका छन् । सोमबार उदयपुरको गाईघाटमा समाजवादी पार्टी प्रदेश नम्बर १ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष >>

News

विसु अभियान: सात अञ्चलको सङ्घीयताले सङ्घीयताको मर्मलाई सम्बोधन गर्न सक्दैनः राई

03/02/2020 biswasdip Tigela 0

उदयपुर । १९ माघ २०७६, समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा र कांग्रेसले ल्याएको सात अञ्चलको कथित संघीयता आफूहरुलाई मान्य नहुने बताएका छन् । राईले भने ‘नेकपा र कांग्रेसले सङ्घीयताको नाउँमा साबिकको १४ अन्चललाई >>

1 9 10 11 12 13 29