News

विसु अभियान: वडा अध्यक्ष र पाँच सदस्यसहित जनप्रतिनिधिहरु समाजवादीमा प्रवेश

29/01/2020 biswasdip Tigela 0

निरहु यादव, कपिलवस्तु । कपिलवस्तुस्थित मायादेवी गाउँपालिका वडा नं २ का अध्यक्ष सरफुद्दिन मुसलमान समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनको साथमा गाउँपालिकाका कार्यपालिका सदस्य महेन्द्र धोवी र अन्य चार जना वडा सदस्यहरु समेत समाजवादीमा >>

News

प्रदेशका नाम पञ्चायतको अञ्चलजस्ता : बाबुराम भट्टराई

28/01/2020 biswasdip Tigela 0

‘संघीयता र समावेशिताका मुद्दा खोसिदै गए’ १४ माघ, काठमाडौं । संघीय समाजवादी पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संघीयता र समावेशिताको मुद्दा क्रमश खोसिदै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा धारणा राख्दै उनले प्रदेशको >>

Youth Committee

समाजवादी युवा संघको समायोजन फागुन भित्र सम्पन्न हुने

28/01/2020 biswasdip Tigela 0

गत १४ माघ २०७६ का दिन समाजवादी युवा संघ केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय बालकुमारी काठमाडौमा सम्पन्न भयो । पार्टी एकिकरण पश्चात समायोजन हुन बाँकी प्रदेश समितिको आगामी फागुन भित्र गरिसक्ने, माघ र फागुनमा प्रशिक्षण >>

Party campaign

गैर भौगोलिक प्रदेश अन्तर्गत मधेश समितिको समायोजन

27/01/2020 biswasdip Tigela 0

काठमाडौं । २४ जनवरी २०२० । सोसलिष्ट (समाजवादी) पार्टीको संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान अन्तगर्त गैर भौगोलिक विशेष प्रदेश अन्तर्गत मधेश प्रदेश सम्पर्क समितिको समायोजन सम्पन्न भएको छ । केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको >>

Kuwait

नेपाली समाज कुवेत’ गठन, अध्यक्षमा निर्मल स्याङ्तान चयन

27/01/2020 biswasdip Tigela 0

कुवेत, २२ जुन २०१९ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच पार्टी एकता पछि प्रवासमा रहेका भात्रीसंगठनहरुको एकतालाई निरन्तरता दिने क्रममा कुवेतमा रहेको दुई भात्रीसंगठन नेपाली सङ्घीय समाज नेफेसो कुवेत र अन्तरराष्ट्रिय >>

News

एमसीसी सम्झौता नेपालकाे विद्युत र पानीमा अमेरिकी एकाधिकार राख्ने षडयन्त्रः सुनुवार

27/01/2020 biswasdip Tigela 0

बुटवल । समाजवादी पार्टीको रुपन्देहीस्थित बुटवल उपमहानगर समिति समायोजन गरिएको छ । समाजवादी पार्टी प्रदेश नं ५ का सहइन्चार्ज नवीनकुमार सुनुवारको प्रमुख आतिथ्यतामा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको नगर समितिबीच समायोजन गरी बामदेव >>

News

संघीयता जोगाउने अभिभारा प्रदेश २ माथि नै छः मुख्यमन्त्री राउत

27/01/2020 biswasdip Tigela 0

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको म्यान्डेटअनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने दाबी गरेका छन् । नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ को प्रथम वार्षिकोत्सव सभामा मुख्यमन्त्री >>

News

प्रचण्डलाई समाजबादी पार्टीमा आउन विद्यार्थी नेता चापागाईंको आग्रह

26/01/2020 biswasdip Tigela 0

८ माघ २०७६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा समाजवादीका केही नेताहरुलाई नेकपामा आउन आग्रह गरेको बिषयलाई लिएर समाजबादी बिद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईले कडा जबाफ दिँदै इतिहासको उल्टो मजाक नगर्न आग्रह गरेका >>

News

समाजबादी बिद्यार्थी गण्डकी प्रदेश समायोजन:अध्यक्षमा रेशम सापकोटा, पृथ्वी नारायण क्याम्पस कमिटी अध्यक्ष प्रबेश भट्टराई

26/01/2020 biswasdip Tigela 0

पोखरा । १२ माघ २०७६ समाजबादी बिद्यार्थी युनियन गण्डकी प्रदेश कमिटिको समायोजन सम्पन्न भएको छ । तत्कालिन नयाँ शक्ति विद्यार्थी युनियन र संघीय समाजबादी विद्यार्थी फोरम बिच पार्टी एकता पश्चात बनेको समाजबादी विद्यार्थी युनियन गण्डकी >>

News

महाेत्तरीमा विसु अभियान

26/01/2020 biswasdip Tigela 0

महाेत्तरी । समाजवादी पार्टीले यहि माघ ३ गते देखि तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) महाेत्तरी क्षेत्र नं.२ का अभियान्ता केन्द्रीय सदस्य महाेत्तरी क्षेत्र नं.४ माननीय डा.सुरेन्द्र कुमार यादब ज्यु दोस्रो बैठक >>

1 11 12 13 14 15 29