Party campaign

विस्तार तथा सुदृढीकरण अभियान गण्डकी प्रदेशको उद्घाटन परिषद अध्यक्ष भट्टराईद्धारा सम्पन्न

26/01/2020 biswasdip Tigela 0

गण्डकी, ३ माघ २०७६ । पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान गण्डकी प्रदेशको उद्घाटन संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गर्नुभएको छ । हेरौ केही झलकहरु:

News

समाजवादी विद्यार्थी युनियनको पदाधिकारी बैठक भोलि, पर्सीदेखि केन्द्रीय समितिको बैठक

26/01/2020 biswasdip Tigela 0

काठमाडौं । समाजवादी विद्यार्थी युनियनको पदाधिकारी बैठक माघ १३ गते काठमाडौंको कीर्तिपुरमा बस्ने भएको छ । समाजवादी विद्यार्थी युनियनका उपमहासचिव प्रकाश चाम्लिङले माघ १३ गते पदाधिकारी बैठक बस्ने र लगत्तै १४ र १५ गते केन्द्रीय >>

News

समाजवादीहरू नेतालाई ग्रेटम्यान ठान्ने र नेताले यसम्यान खोज्ने प्रवृत्तिबाट बच्नु पर्छ : सहअध्यक्ष श्रेष्ठ  

26/01/2020 biswasdip Tigela 0

काठमाडौँ, १० माघ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीमा अन्धभक्तहरूको जमात होइन सिद्धान्तनिष्ठ नेता कार्यकर्ताहरूको लामबद्ध पंक्ति तयार हुनुपर्ने बताएका छन् । उनले कार्यकर्ताले नेतालाई ग्रेटम्यान ठान्ने र नेताले यसम्यान खोज्ने प्रवृत्ति >>

News

समाजवादी पार्टी केन्द्रिय सदस्य स्वर्गिय राईलाई काठमाडौमा अन्तिम श्रद्धाञ्जली

20/01/2020 biswasdip Tigela 0

काठमाडौ ।  धरानका पुर्व मेयर समाजबादी पार्टीको केन्द्रिय सदस्य ध्यानबहादुर राइ पाटन हस्पिटलमा उपचारको क्रममा दिवंगत हुनु भएको छ । बिगत एक बर्षदेखि दिल्लीको राजिब गान्धी हस्पिटलमा क्यान्सरको उपचार गराइरहनु भएका वहाँलाई केहिदिन अगाडिमात्र काठमाडौ ल्याइएको >>

News

१ र ३ न प्रदेशका सम्पर्क समितिहरू समायोजन: आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार हो – सहअध्यक्ष श्रेष्ठ

19/01/2020 Admin 0

ललितपुर माघ ५ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार भएको बताएका छन् । उनले भने, ‘सरकारले गरेको नीतिगत भ्रष्टाचार पत्ता >>

News

ट्रेड युनियन समायाेजन: नेकपा र कांग्रेसका ५१ जना समाजवादीमा प्रवेश

19/01/2020 Admin 0

समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समायाेजन पोखरा । ४ माघ २०७६ । नेकपा र नेपाली कांग्रेसका ५१ जना कार्यकर्ताहरु पार्टी परित्याग गरी शनिबार समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शनिबार पोखराको राष्ट्र बैंक चोकस्थित >>

News

छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने : मुख्यमन्त्री राउत

18/01/2020 Admin 0

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने बताएका छन् । प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरगञ्जमा >>

News

४ कक्षा उतीर्ण शिक्षामन्त्री र किड्नी फेल प्रधानमन्त्रीबाट समृद्धिको परिकल्पना गर्नु नै हाँस्यास्पद

18/01/2020 Admin 0

जनकपुरधाम, माघ ३ गते । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनु पर्ने बताएका छन्। उनले नेपालको वर्तमान शासन प्रणालीलाई खच्चडको संज्ञा दिँदै शासन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए। जनकपुरधामस्थित >>

News

समाजवादी पार्टीकाे विसु अभियानका जिल्ला संयोजक र अभियान्ता [सूचिसहित]

18/01/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीले माघ ३ गतेदेखि तीन महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)को उद्घाटन गर्दैछ । समाजवादीका शीर्ष नेताहरुले सातवटै प्रदेशबाट अभियान उद्घाटन गर्ने तयारी गरेका छन् । यो अभियान अनुरुप समाजवादीले >>

News

नयाँ राजनीतिक शक्ति कांग्रेस कम्युुनिष्ट जस्तो नेतामुखी होइन नीतिमुखी बन्नु पर्छः श्रेष्ठ

17/01/2020 biswasdip Tigela 0

ललितपुर, माघ ३ गते । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नयाँ वैकल्पीक राजनीतिक शक्ति कांग्रेस कम्युनिष्ट जस्तो नेतामुखी होइन, नीतिमुखी बन्नु पर्छ, जनताको बीचमा नेताहरूको ब्रान्ड बोकेर होइन समुन्नत संघीय समाजवादको ब्रान्ड बोकेर जानु >>

1 12 13 14 15 16 29