खोटाङमा समाजवादी युवा र विद्यार्थीकाे आयोजनामा दुईदिने प्रशिक्षण सम्पन्न
खोटाङ । खोटाङको दिक्तेलमा समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ खोटाङको संयुक्त आयोजनामा दुईदिने नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण बिहीबार र शुक्रबार भएको हो । जसमा युवा र विद्यार्थी गरी >>