News

शुभकामना आदान-प्रदान तथा स्वास्थ परामर्श

03/10/2019 Admin 0

१६ आश्विन २०७६ । समाजवादी पार्टी, नेवाः राष्ट्रिय समितिले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा ‘शुभकामना आदान–प्रदान तथा स्वास्थ परामर्श’ कार्यक्रम गर्ने भएको छ । काठमाडैँको खुसिबुस्थित नेपाः ब्याङ्केटमा कार्यक्रम गरिने भएको छ >>

News

लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौं गठन

03/10/2019 Admin 0

काठमाडौं, १५ असोज २०७६ । समाजवादी पार्टीनिकट लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौं गठन भएको छ । भेलाले तारावीर लिम्बूको अध्यक्षतामा बुधबार समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा विवस हेल्लोक, देबेन्द्र नेम्वाङ, सचिवमा अनुप लिङदेन, >>

News

संघीय परिषद अध्यक्षको चेतावनीः गणतन्त्रलाई उल्टाउने प्रयास गरे सह्य हुँदैन

02/10/2019 Admin 0

काठमाडौं– १४ असोज २०७६, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन्। समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्षसमेत रहेका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास गरिए >>

News

अध्यक्ष यादव संग अमेरिकामा अन्तरक्रिया कार्यक्रम

30/09/2019 Admin 0

गत २९ सेप्टेम्बर २०१९ का दिन नेपाली समाज अमेरिकाको आयोजनामा नेपालबाट पाल्नु भएका समाजवादी पार्टीका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय उपेन्द्र यादव संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । अध्यक्ष >>

News

पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनु पर्छ : श्रेष्ठ

30/09/2019 Admin 0

बनेपा । समाजवादी पार्टी, केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको कुरा उठाउने पार्टीहरूले पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनु पर्ने कुरालाई अङ्गीकार >>

News

नेपाल मनुवाद र वर्णवादले पछि परयो: प्रमुख अतिथि श्रेष्ठ

29/09/2019 Admin 0

काठमाडाैं । समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले मनुवादीहरूले शिल्पीहरूमाथि उत्पीडनका लागि हिन्दू वर्णव्यवस्था, देव, असूर जस्ता पात्रहरू सिर्जना गरेको बताएका छन् । उनले भने, ‘आजको विज्ञानको युगमा व्रम्हाको मुख, पाखुरा, पेट वा पाइतालाबाट बच्चा >>

Canada

टोरोन्टो क्यानडामा चेम्जोङको अध्यक्षतामा नेपाली समाज गठन

29/09/2019 Admin 0

क्यानडा । ग्रेटर टोरोन्टोको मिसीसिगा सहरमा नेपाली समाज क्यानडा तदर्थ समिति गठन गरिएको छ । सेप्टेम्बर २८ मा बसेको लब्ध प्रतिष्ठीत व्यक्तिहरुको बैठकले समिति गठन गरेको हो । बैठकले जनक चेम्जोङको अध्यक्षतामा सर्वसम्मत रुपमा सात >>

News

नेकपा, कांग्रेस र जनमुक्ति परित्याग गरी दुई सयजना समाजवादीमा प्रवेश

27/09/2019 Admin 0

नवलपुर । २६ सेप्टेम्बर २०१९ । नेकपा, नेपाली कांग्रेस र जनमुक्ति पार्टीका गरी करिब दुई सय जना कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । विहीबार समाजवादी पार्टीको नवलपुर जिल्ला समायोजन घोषणासभामा उनीहरु पार्टी प्रवेश गरेका >>

News

समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा

27/09/2019 Admin 0

काठमाडौं । २६ सेप्टेम्बर २०१९ । समाजवादी पार्टीको चुनाव चिन्ह पाँच औलासहितको दायाँ हत्केला (पञ्जा) भएको छ । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबिच एकता भएर समाजवादी पार्टी बनेपछि चुनाव चिन्ह >>

News

समाजवादी पार्टी झापा जिल्ला अध्यक्षमा दिपेनवाला राई

25/09/2019 Admin 0

झापा । २५ सेप्टेम्बर २०१९ । समाजवादी पार्टी झापा जिल्लाकाे अध्यक्षमा दिपेन वाला राई चयन भएका छन् । मंगलबार झापाकाे विर्तामोडस्थित अतिथि सदनमा भएकाे दुवै दलका समायाेजनपछि राईको नेतृत्व ९९ सदस्यीय समिति गठन गरिएको हाे >>

1 5 6 7 8 9 13