News

राजपा र नेकपाको तालमेलले प्रदेश २ सरकारलाई असर गर्दैन : यादव

03/02/2020 biswasdip Tigela 0

उदयपुर, २० माघ २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा र नेकपाबीचको पछिल्लो चुनावी तालमेलले २ नम्बर प्रदेश सरकारलाई कुनै असर नगर्ने बताएका छन् । पार्टी प्रदेश नम्बर एकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न >>

News

राजपा-सपा एकतामा नयाँ खलनायकको प्रवेश !

03/02/2020 biswasdip Tigela 0

२० माघ, काठमाडौं । गत शुक्रबार नेपाल मधेसी निजामती कर्मचारी मञ्चको १३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा समाजवादी पार्टी (सपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव >>

News

समाजवादी पार्टीको प्रशिक्षण उदयपुरमा

02/02/2020 biswasdip Tigela 0

गाइघाट, १९ माघ । समाजवादी पार्टी प्रदेश नम्बर १ समितिको प्रादेशिक प्रशिक्षण कार्यक्रम उदयपुरको गाइघाटमा आइतबारबाट सुरु भएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रशिक्षण उद्घाटन गरेका हुन् । पूर्व प्रधानमन्त्री समेत >>

News

नेतृ हिसिला यमी लण्डनमा उत्रिइन

02/02/2020 biswasdip Tigela 0

गत १ फ्रेब्रुवरी २०२० का साँझ सोसलिष्ट पार्टीकी उपाध्यक्ष तथा पूर्व मन्त्री हिसिला यमी लण्डन उत्रनु भएको छ । नेतृ यमीलाई स्वागत गर्न नेपाली समाज युकेको अध्यक्ष चन्द्र बहादुर गुरुङ, केन्द्रीय सदस्य टेक बहादुर थापा >>

News

“समाजवादी यूवा स्वरोजगार कोष” बारा जिल्लाको यूवाद्वारा स्थापना

02/02/2020 biswasdip Tigela 0

१८ माघ २०७६ गते शनिबारका दिन समाजवादी यूवा संघ बारा कलैयामा समाजवादी यूवा संघका केन्द्रिय सदस्य तथा प्रदेश नं २ मधेश प्रदेश यूवा समितिका मुख्य सचिव ओम यादव (मनिष) को अध्यक्षतामा बैठक बस्यो। बैठक ले >>

Articles

तेस्रो ध्रुव र समाजवादी पार्टीको सम्भावना – डम्बर खतिवडा

01/02/2020 biswasdip Tigela 0

प्रारम्भिक प्रष्टता नेपालमा ‘तेस्रो ध्रुव’ भन्दा ‘तेस्रो पार्टी’ बुझ्ने धेरै छन् । समाजवादी पार्टी (सपा) को सन्दर्भमा यस्तो बुझाई झन बढी हुन सक्छ । सपा यतिखेर संसदमा तेस्रो ठूलो दल छ । भावी निर्वाचनमा कांग्रेस–कम्युनिष्टपछि >>

News

समाजवादी–राजपा एकीकरण प्रकृया अघि बढ्ने

31/01/2020 biswasdip Tigela 0

जनकपुरधाम । प्रदेश २ का सत्ता साझेदार समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पुनः एकताका लागि प्रकृया शुरु हुने भएको छ । समाजवादी संघीय सरकार छाड्न तयार नभएकाले एकता प्रकृया ‘क्लोज’ भइसकेको बताउने राजपा नेताहरु >>

Student Committee

पूर्ण समानुपातिक समावेशीको मुद्दासहित समाजवादी विद्यार्थी स्ववियु चुनावमा जाने

30/01/2020 biswasdip Tigela 0

काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणालीको एजेण्डा लिएर स्ववियु निर्वाचनमा लाग्ने निर्णय गरेको छ । समाजवादी विद्यार्थी युनियनको माघ १४ र १५ गते बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको केन्द्रीय >>

News

सोसलिष्ट नेतृ हिसिला यमी युके आउदै

30/01/2020 biswasdip Tigela 0

लण्डन । सोसलिष्ट पार्टीकी उपाध्यक्ष तथा पूर्व मन्त्री हिसिला यमी युकेको विभिन्न कार्यक्रममा सहभागी हुन यहि हप्ता लण्डनको हिथ्रो उत्रनुहुने भएको छ । नेपाली समाज युकेका अध्यक्ष रि. लेप्टेन चन्द्र गुरुङका अनुसार नेतृ यमी २ >>

News

विसु अभियानः वरिष्ठ नेता राईद्धारा प्रदेश १ को अभियान उदघाटन

29/01/2020 biswasdip Tigela 0

विराटनगर । गत ३ माघ २०७६ का दिन सङ्गठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान प्रदेश न. १ को उदघाटन वरिष्ठ नेता असोक कुमार राईले गर्नुभयो । उक्त उदघाटन तथा अभिमुखिकरण कार्यक्रममा पार्टी उपाध्यक्षद्धय रकम चेम्जोङ >>

1 10 11 12 13 14 17