समाजवादी–राजपा एकीकरण प्रकृया अघि बढ्ने
जनकपुरधाम । प्रदेश २ का सत्ता साझेदार समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पुनः एकताका लागि प्रकृया शुरु हुने भएको छ । समाजवादी संघीय सरकार छाड्न तयार नभएकाले एकता प्रकृया ‘क्लोज’ भइसकेको बताउने राजपा नेताहरु >>