News

संघीयता जोगाउने अभिभारा प्रदेश २ माथि नै छः मुख्यमन्त्री राउत

27/01/2020 biswasdip Tigela 0

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको म्यान्डेटअनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने दाबी गरेका छन् । नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ को प्रथम वार्षिकोत्सव सभामा मुख्यमन्त्री >>

News

प्रचण्डलाई समाजबादी पार्टीमा आउन विद्यार्थी नेता चापागाईंको आग्रह

26/01/2020 biswasdip Tigela 0

८ माघ २०७६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा समाजवादीका केही नेताहरुलाई नेकपामा आउन आग्रह गरेको बिषयलाई लिएर समाजबादी बिद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईले कडा जबाफ दिँदै इतिहासको उल्टो मजाक नगर्न आग्रह गरेका >>

News

समाजबादी बिद्यार्थी गण्डकी प्रदेश समायोजन:अध्यक्षमा रेशम सापकोटा, पृथ्वी नारायण क्याम्पस कमिटी अध्यक्ष प्रबेश भट्टराई

26/01/2020 biswasdip Tigela 0

पोखरा । १२ माघ २०७६ समाजबादी बिद्यार्थी युनियन गण्डकी प्रदेश कमिटिको समायोजन सम्पन्न भएको छ । तत्कालिन नयाँ शक्ति विद्यार्थी युनियन र संघीय समाजबादी विद्यार्थी फोरम बिच पार्टी एकता पश्चात बनेको समाजबादी विद्यार्थी युनियन गण्डकी >>

News

महाेत्तरीमा विसु अभियान

26/01/2020 biswasdip Tigela 0

महाेत्तरी । समाजवादी पार्टीले यहि माघ ३ गते देखि तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) महाेत्तरी क्षेत्र नं.२ का अभियान्ता केन्द्रीय सदस्य महाेत्तरी क्षेत्र नं.४ माननीय डा.सुरेन्द्र कुमार यादब ज्यु दोस्रो बैठक >>

Party campaign

विस्तार तथा सुदृढीकरण अभियान गण्डकी प्रदेशको उद्घाटन परिषद अध्यक्ष भट्टराईद्धारा सम्पन्न

26/01/2020 biswasdip Tigela 0

गण्डकी, ३ माघ २०७६ । पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान गण्डकी प्रदेशको उद्घाटन संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गर्नुभएको छ । हेरौ केही झलकहरु: Visits: 1251

News

समाजवादी विद्यार्थी युनियनको पदाधिकारी बैठक भोलि, पर्सीदेखि केन्द्रीय समितिको बैठक

26/01/2020 biswasdip Tigela 0

काठमाडौं । समाजवादी विद्यार्थी युनियनको पदाधिकारी बैठक माघ १३ गते काठमाडौंको कीर्तिपुरमा बस्ने भएको छ । समाजवादी विद्यार्थी युनियनका उपमहासचिव प्रकाश चाम्लिङले माघ १३ गते पदाधिकारी बैठक बस्ने र लगत्तै १४ र १५ गते केन्द्रीय >>

News

समाजवादीहरू नेतालाई ग्रेटम्यान ठान्ने र नेताले यसम्यान खोज्ने प्रवृत्तिबाट बच्नु पर्छ : सहअध्यक्ष श्रेष्ठ  

26/01/2020 biswasdip Tigela 0

काठमाडौँ, १० माघ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीमा अन्धभक्तहरूको जमात होइन सिद्धान्तनिष्ठ नेता कार्यकर्ताहरूको लामबद्ध पंक्ति तयार हुनुपर्ने बताएका छन् । उनले कार्यकर्ताले नेतालाई ग्रेटम्यान ठान्ने र नेताले यसम्यान खोज्ने प्रवृत्ति >>

News

समाजवादी पार्टी केन्द्रिय सदस्य स्वर्गिय राईलाई काठमाडौमा अन्तिम श्रद्धाञ्जली

20/01/2020 biswasdip Tigela 0

काठमाडौ ।  धरानका पुर्व मेयर समाजबादी पार्टीको केन्द्रिय सदस्य ध्यानबहादुर राइ पाटन हस्पिटलमा उपचारको क्रममा दिवंगत हुनु भएको छ । बिगत एक बर्षदेखि दिल्लीको राजिब गान्धी हस्पिटलमा क्यान्सरको उपचार गराइरहनु भएका वहाँलाई केहिदिन अगाडिमात्र काठमाडौ ल्याइएको >>

News

१ र ३ न प्रदेशका सम्पर्क समितिहरू समायोजन: आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार हो – सहअध्यक्ष श्रेष्ठ

19/01/2020 Admin 0

ललितपुर माघ ५ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार भएको बताएका छन् । उनले भने, ‘सरकारले गरेको नीतिगत भ्रष्टाचार पत्ता >>

News

ट्रेड युनियन समायाेजन: नेकपा र कांग्रेसका ५१ जना समाजवादीमा प्रवेश

19/01/2020 Admin 0

समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समायाेजन पोखरा । ४ माघ २०७६ । नेकपा र नेपाली कांग्रेसका ५१ जना कार्यकर्ताहरु पार्टी परित्याग गरी शनिबार समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शनिबार पोखराको राष्ट्र बैंक चोकस्थित >>

1 2 3 4 5