News

समाजवादी युवा संघ लिम्बुवान समितिको अध्यक्षमा जबेगू

16/02/2020 Admin 0

झापा : समाजवादी पार्टी, लिम्बूवान राष्ट्रिय समितिले दमकमा समाजवादी युवासंघ लिम्बूवान समितिको गठन सम्पन्न गरेको छ । शरणहाङ जवेगुको अध्यक्षतामा ८६ जना सदस्य समाजवादी युवा संघ लिम्बूवान समितिको गठन भएको छ । उपाध्यक्षमा गंगा दुलाल, >>

News

अबको आन्दोलन वास्तविक पहिचानको लागि हुन्छ : महसचिव कन्दङ्वा

16/02/2020 Admin 0

गाइघाट । २० माघ, समाजवादी पार्टीका महासचिव रणध्वज कन्दङ्वाले अब पहिचानको निम्ति वास्तविक आन्दोलन हुने बताएका छन् । उदयपुरको गाइघाटमा जारी पार्टी प्रशिक्षणमा बोल्दै महासचिव कन्दङ्वाले नेकपा, काङ्ग्रेस, राजावादी लगायत अन्यको मुद्दा पहिचान प्राप्तिको निम्ति >>

News

सरकार संघीयता असफल पार्ने खेलमा लागेकाे छः उपेन्द्र यादव

16/02/2020 Admin 0

विराटनगर । समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता असफल बनाउने खेलमा लागेकाे आरोप लगाएका छन् । आइतबार विराटनगरमा प्रेस नेपाल माेरङले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् । संघीयतालाई >>

News

समाजवादी ट्रेड युनियन महासंघ प्रदेश २ अध्यक्षमा साह [नामावलीसहित]

16/02/2020 Admin 0

विरगञ्ज । समाजवादी ट्रेड युनियन महासंघ नेपाल, प्रदेश २ समितिको अध्यक्षमा फुलगेन्द्र प्रसाद साह चुनिएका छन् । शनिबार विरगञ्जमा सम्पन्न महासंघको प्रदेश २ को समायोजनबाट साहको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । >>

News

पहिचान नदिए सबभन्दा पहिले प्रदेश १ भत्काउँछौंः खगेन्द्र माखिम

16/02/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीनिकट लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले नेपालमा लिम्बुवान आन्दोलनको इतिहास ३०० वर्ष लामो भएको बताएका छन् । उनले पछिल्लो समय पनि लिम्बुवान आन्दोलन कमजोर नभएको बरु लिम्बुवानविरोधी शक्तिहरु बलियो भएर आएको >>

News

विभेदकाे अन्त, सुशासन र संमृद्धिकाे लागि समाजवादी पार्टीकाे विकल्प छैनः कार्की

16/02/2020 Admin 0

विराटनगर । समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले अहिलेको अपूर्ण संविधानले दिएको संघीयता गातामा मात्रै सीमित रहेको आरोप लगाएका छन् । मोरङको विराटनगरमा पार्टीको मोरङ जिल्लास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) उद्घाटन कार्यक्रममा कार्कीले >>

News

संविधानको धारा २७४ खारेज नगरे द्वन्द्व निम्तनेः उपाध्यक्ष राई, गण्डकी अध्यक्षमा सुन्दर गुरुङ

12/02/2020 Admin 0

समाजवादी पार्टीको गण्डकी प्रदेश परिषद अध्यक्षमा सुन्दर गुरुङ हुम तमु पोखरा, २७ माघ । समाजवादी पार्टीको बिसु अभियान अन्र्तगत सोमवार गण्डकी प्रदेश परिषद गठन र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पहिचानसहितको संघीयता, सुशासन, समृद्धि र >>

News

समावेशीता बिना ससारको कुनैपनि देश समृध्द बनेको बिश्व उदाहरण छैन: प्रशान्त सिहं

12/02/2020 Admin 0

बागलुङ, २५ माघ २०७६: समावेशीता बिना ससारको कुनैपनि देश समृध्द बनेको बिश्व उदाहरण नभएको केन्द्रिय सचिब तथा प्रचार प्रसार बिभाग प्रमुख प्रशान्त सिहंले बताउनु भयो । समाजवादी पार्टी बागलुङको जिल्ला स्तरिय बिसु अभियान, प्रशिक्षण तथा >>

News

नेपाली समाज कतारको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

12/02/2020 Admin 0

कतार, संघीयता, सुशासन, समृद्धि समुन्नत समाजवाद भन्ने मुल नाराका साथ स्थापित समाजवादी पार्टीको प्रवास अंग नेपाली समाज कतारले एकता पछिको प्रथम ऐतिहासिक अधिवेशन गत १० जनवरी २०२० का दिन मुन्ताजाको केरला कल्चर सेन्टरको सभा हलमा >>

News

बिसु अभियान: महादेवामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा समाजवादी पार्टीमा प्रबेश

11/02/2020 Admin 0

वृजमान तामाङ, कञ्चनपुर,माघ २७ गते । सप्तरीको माहादेवा गाउँपालिकामा आईतवार विभिन्न पार्टी परित्याग गरि सयौंको संङ्ख्यामा नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छ्न । समाजवादी पार्टी माहादेवा गाउँपालिका समितिद्वारा आयोजित बिसु अभियान तथा पार्टी प्रवेश >>

1 2 3 4 5 6