News

अबको आन्दोलन वास्तविक पहिचानको लागि हुन्छ : महसचिव कन्दङ्वा

16/02/2020 Admin 0

गाइघाट । २० माघ, समाजवादी पार्टीका महासचिव रणध्वज कन्दङ्वाले अब पहिचानको निम्ति वास्तविक आन्दोलन हुने बताएका छन् । उदयपुरको गाइघाटमा जारी पार्टी प्रशिक्षणमा बोल्दै महासचिव कन्दङ्वाले नेकपा, काङ्ग्रेस, राजावादी लगायत अन्यको मुद्दा पहिचान प्राप्तिको निम्ति >>

News

सरकार संघीयता असफल पार्ने खेलमा लागेकाे छः उपेन्द्र यादव

16/02/2020 Admin 0

विराटनगर । समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता असफल बनाउने खेलमा लागेकाे आरोप लगाएका छन् । आइतबार विराटनगरमा प्रेस नेपाल माेरङले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् । संघीयतालाई >>

News

पहिचान नदिए सबभन्दा पहिले प्रदेश १ भत्काउँछौंः खगेन्द्र माखिम

16/02/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीनिकट लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले नेपालमा लिम्बुवान आन्दोलनको इतिहास ३०० वर्ष लामो भएको बताएका छन् । उनले पछिल्लो समय पनि लिम्बुवान आन्दोलन कमजोर नभएको बरु लिम्बुवानविरोधी शक्तिहरु बलियो भएर आएको >>

News

विभेदकाे अन्त, सुशासन र संमृद्धिकाे लागि समाजवादी पार्टीकाे विकल्प छैनः कार्की

16/02/2020 Admin 0

विराटनगर । समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले अहिलेको अपूर्ण संविधानले दिएको संघीयता गातामा मात्रै सीमित रहेको आरोप लगाएका छन् । मोरङको विराटनगरमा पार्टीको मोरङ जिल्लास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) उद्घाटन कार्यक्रममा कार्कीले >>

News

संविधानको धारा २७४ खारेज नगरे द्वन्द्व निम्तनेः उपाध्यक्ष राई, गण्डकी अध्यक्षमा सुन्दर गुरुङ

12/02/2020 Admin 0

समाजवादी पार्टीको गण्डकी प्रदेश परिषद अध्यक्षमा सुन्दर गुरुङ हुम तमु पोखरा, २७ माघ । समाजवादी पार्टीको बिसु अभियान अन्र्तगत सोमवार गण्डकी प्रदेश परिषद गठन र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पहिचानसहितको संघीयता, सुशासन, समृद्धि र >>

News

बिसु अभियान: महादेवामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा समाजवादी पार्टीमा प्रबेश

11/02/2020 Admin 0

वृजमान तामाङ, कञ्चनपुर,माघ २७ गते । सप्तरीको माहादेवा गाउँपालिकामा आईतवार विभिन्न पार्टी परित्याग गरि सयौंको संङ्ख्यामा नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छ्न । समाजवादी पार्टी माहादेवा गाउँपालिका समितिद्वारा आयोजित बिसु अभियान तथा पार्टी प्रवेश >>

News

गोर्खामा समाजबादी पार्टी र बाबुराम भट्टराईको क्रेज फेरी बढ्दै,आरुघाट काठमाडौं सम्पर्क मन्च गठन

11/02/2020 Admin 0

२३ माघ २०७६ । गोर्खा जिल्ला आरुघाट गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै काठमाडौंमा पेशा ब्यबसाय गरेर बस्ने समाजबादी पार्टी निकट जनसमुदायहरुको भेला काठमाडौं बालाजुमा अबस्थित एक होटेलमा सम्पन्न भएको छ । उक्त भेलाले भिम लामिछनेको नेतृत्वमा १५ >>

Federation of Intellectual Professionals

मुलुकको संरचनागत विभेद अन्त गर्न संविधान संशोधन अपरिहार्यः उपेन्द्र यादव

10/02/2020 Admin 0

जनकपुरधाम । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मुलुकको संरचनागत विभेद अन्त गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । सोमबार नेपाल बौद्धिक पेसाकर्मी महासंघले जनकपुरमा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक >>

News

समाजवादी विद्यार्थी युनियन दिक्तेल क्याम्पस अध्यक्षमा कृष्ण गिरी

10/02/2020 Admin 0

खोटाङ । समाजवादी विद्यार्थी युनियन दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलको अध्यक्ष कृष्ण गिरी चयन भएका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका विद्यार्थी संगठनको समायोजन गरी गिरीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन >>

News

समाजवादी पार्टी अन्नपुर्ण गाउँपालिकामा अधिकारी

10/02/2020 Admin 0

पहिचान सहितको समृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टी नै भएकाे दाबी पाेखरा । समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान अन्तर्गत कास्की क्षेत्र नं ३ अन्नपुर्ण गाँउपालिकामा समिति गठन गरिएकाे छ >>

1 2 3 4 5 6 10