News

समाजवादीका केन्द्रीय सदस्य विजय याेक्पाङदेनको निधन

29/10/2019 Admin 0

काठमाडौं । गत २८ अक्टोबर २०१९ का दिन समाजवादी पार्टीका केन्द्रीय सदस्य विजय योक्पाङदेनको ६७ वर्षको उमेरमा निधन भएको छ । उनी दुई वर्षदेखि किड्नी फेल भएर उपचाररत थिए । पाँथथरको फिदिम घर भएका उनलाई >>

News

प्रदेश नं १ समायोजन सम्पन्न, प्रदेश अध्यक्षमा प्रविण चाम्लिङ चयन

29/10/2019 Admin 0

धरान । गत २५ अक्टोबर २०१९ का दिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको प्रदेश नं १ को समितिहरु समायोजन गरी प्रविण चाम्लिङको अध्यक्षतामा नयाँ समिति घोषणा गरिएको हो । समाजवादीबाट अध्यक्ष >>

Document

समुन्नत सङ्घीय समाजवादका लागि नेपालको बाटो – राजेन्द्र प्रसाद श्रेष्ठ, सहअध्यक्ष

23/10/2019 Admin 0

समुन्नत सङ्घीय समाजवादका लागि नेपालको बाटो Download in Word file >>> समुन्नत सङ्घीय समाजवादका लागि नेपालको बाटो Download in PDF file >>> १. विषय प्रवेश  नेपालमा वीसौँ शताब्दीको चौँथो दशकमा नै राणा शासनको विरुद्ध >>

News

काङ्ग्रेस र नेकपाले भन्ने गरेको समाजवाद बाउन्स चेक जस्तै हो : सहअध्यक्ष श्रेष्ठ

20/10/2019 Admin 0

ललितपुर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिकामा विभिन्न पार्टीमा कार्यरत तथा स्थानीय समाजसेवी युवाहरूलाई पार्टी प्रवेश गराएका छन् । उनले ललितपुरको ग्वार्कोमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने, ‘काङ्ग्रेस र नेकपाले भन्ने >>

News

पाँचथरमा पाँच दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश

15/10/2019 Admin 0

पाँचथर । १३ अक्टोबर २०१९ । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा करिब पाँच दर्जन नेता तथा कार्यकर्ताहरू समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शनिबार फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडामा आयोजित कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, राप्रपा परित्याग गरी ५६ जना >>

News

युकेको समाजवादी र नयाँशक्ति समायोजन हुदै

12/10/2019 Admin 0

युके । ५ अक्टोबर २०१९ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकता पछि प्रवासमा रहेका भात्रि संगठनहरुको एकतालाई निरन्तरता दिने क्रममा संघिय समाजवादी फोरमको प्रवास अंग नेपाली संघिय समाज >>

News

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः प्रधानमन्त्रीलाई डा. भट्टराईको ६ बुँदे सुझाव

12/10/2019 Admin 0

काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् । बिहिबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री डा.बाबुराम >>

News

उर्दी जारी गरेर टीका ‘बक्सने’ काम कम्युनिष्टहरूलाई सुहाउँदैन : सहअध्यक्ष श्रेष्ठ

12/10/2019 Admin 0

काठमाडौँ । २० आश्विन २०७६, समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले दशैँ भाइचारा र मित्रताको चाड भएको बताउँदै दशैं, तिहार, नेपाल संवतको न्हूदँ, छठ, उभौली, ल्होसार लगायतका सम्पूर्ण राष्ट्रिय पर्वहरूको उपलक्ष्यमा शुभकामना व्यक्त गरेको छ >>

News

समाजवादी पार्टीका जिल्ला अध्यक्षमा शिशिर

04/10/2019 Admin 0

बनेपा- १२ आश्विन २०७६ । नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीच भएको पार्टी एकताबाट बनेको समाजवादी पार्टी नेपालको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा कृष्णकुमार भण्डारी (शिशिर) लाई चयन गरिएको छ। केही समय अगाडि सम्पन्न भएको >>

News

कुपोषण अन्तको लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक: मूख्यमन्त्री राउत

03/10/2019 Admin 0

जनकपुरधाम, १६ असोज २०७६ । मुख्यमन्त्री लालबाबु राउतले कुपोषण अन्त गर्नको लागि तीनै तहका सरकारलाई समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । सेतो गुरास बाल विकास केन्द्रले जनकपुरमा आयोजना गरेको कुपोषण अन्तका लागि अगामी >>

1 4 5 6 7 8 13