News

समाजवादी र राजपा मिलेर आन्दोलन गर्नुको विकल्प छैनः आङकाजी शेर्पा

02/01/2020 biswasdip Tigela 0

काठमाडौं । २ जनवरी २०२०। समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले अब राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता गरी सडक आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् । राजपा र समाजवादी दुवै संविधान संशोधन पक्षधर भएकोले >>

News

उपेन्द्र यादव भन्छन्-“ओली सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुन्छ, तयार रहन अपिल

01/01/2020 biswasdip Tigela 0

महोत्तरी, १४ पुष २०७६ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे बनेको अन्तरसंघर्षको ज्वालामुखी विस्फोट हुने चेतावनी दिएका छन् । संविधान संशोधन गराउने लक्ष्यका साथ सरकारमा गएको र संविधान संशोधन नभएपछि >>

News

इस्वी संवतअनुसार आर्थिक वर्ष बनाउन बाबुरामको प्रस्ताव

01/01/2020 biswasdip Tigela 0

काठमाडौं । अंग्रेजी वर्षको नयाँ वर्ष सुरुवात भएसँगै समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अब नेपालमा अंग्रेजी संवत् इस्वी संवतलाई आधार मानेर प्रशासनिक तथा आर्थिक क्यालेन्डर बनाउनुपर्ने मत राखेका छन् । ट्विटरमा डा. >>

News

पञ्चायतकालमा झै नदी पहाड र मन्दिरकै नाममा प्रदेश बनाउने भए किन संघीयता भन्नुपर्यो?

31/12/2019 biswasdip Tigela 0

काठमाडौं । ३१ डिसेम्बर २०१९ । नेकपाले प्रदेश नं ३ को नाम बाग्मती प्रदेश राख्ने निर्णय गरेपछि पहिचानसहितको संघीयता पक्षधर आदिवासी जनजातिहरुले विरोध गरिरहेका छन् । स्वयम् नेकपाकै कतिपय सांसदहरुले प्रदेशसभाको क्षेत्राधिकार मिचेर अलोकतान्त्रिक ढंगले >>

News

विप्लव नेकपाका चार जना नेता समाजवादीमा प्रवेश

31/12/2019 biswasdip Tigela 0

बुटवल । ३१ डिसेम्बर २०१९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चारजना नेताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेकपाको गुल्मी जिल्ला सचिवालय सदस्य कृष्ण विक, पाल्पा जल्ला सदस्य कालिन्धर नेपाली तथा विद्यार्थी नेता विकास >>

News

सरकारमाथि बाबुरामको व्यंग्य : देश नै यति समूहलाई जिम्मा दिए भइगोनि

29/12/2019 prashaantsingh 0

पुस १३, २०७६ काठमाडौं । समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यति समूहलाई गोकर्ण रिसोर्टको म्याद थप गरेकोबारे सरकारमाथि व्यंग्य गरेका छन् । उनले ‘यति’ को खोजीमा वैज्ञानिकहरु अहिले पनि लागिरहेको >>

News

कांग्रेस नेकपा र राजपाका कार्यकर्ता समाजवादीमा प्रवेश

29/12/2019 prashaantsingh 0

काठमाडौं । २८ डिसेम्बर २०१९ । नेकपा, नेपाली कांग्रेस र राजपाका मजदुर कार्यकर्ताहरु पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सयौंको संख्यामा कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । >>

News

खोटाङमा नेकपा र कांग्रेसका युवाहरु समाजवादीमा प्रवेश

29/12/2019 prashaantsingh 0

खोटाङ । २९ डिसेम्बर २०१९ । । खोटाङमा युवाहरुबीच राम्रो छबी बनाएका चार जना युवा समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेकपानिकट समाजसेवी नेता रामकुमार राई (हात्तिधन), नेपाली कांग्रेसका क्रियाशिल युवाहरु रुपिन राई र परिमान >>

News

सङ्घीयता, समानुपातिकता र समावेशिताको लडाँइमा टुट्न सक्छौँ तर झुक्दैनौँः सहअध्यक्ष श्रेष्ठ

29/12/2019 Admin 0

काठमाडौँ, १२ पुस । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधानले पहिचानसहितको सङ्घीयता आत्मसात नगरे यसको छिट्टै दाहसंस्कार हुने बताएको छ । उनले संसारकै उत्कृष्ट भनिएको २०४७ सालको संविधानलाई फालेर नयाँ संविधान लेखिएको इतिहास >>

Cultural

सुनसरीकाे साँस्कृतिक महासंघमा फाेम्बाे

27/12/2019 Admin 0

धरान, ११ पुष २०७६ । समाजवादी पार्टी सम्वद्ध समाजवादी साँस्कृतिक महासंघ जिल्ला समिति सुनसरीकाे समायाेजन तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएकाे छ । ईन्द्र फाेम्बाे (लिम्बू) काे अध्यक्षतामा पूर्व नयाँशक्ति पार्टी निकट साँस्कृतिक समूहसंग समायाेजन गर्दै >>

1 15 16 17 18 19 29