News

भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्रीले निर्लज्ज भएर अंकमाल गरेः सहअध्यक्ष श्रेष्ठ

27/12/2019 Admin 0

ललिपुर ९ पुस । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री के.पि. शर्मा आलीले भ्रष्टाचारीलाई निर्लज्ज भएर अंकमाल गरेको बताएको छ । उनले उक्त कुरा संघीय समाजवादी महिला फोरम तथा >>

News

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता (भिडियो सहित)

25/12/2019 Admin 0

काठमाडौं : समाजवादी पार्टी नेपालले सररकालाई दिएको समर्थन फिर्ता लिएको छ । साजवादीको बुधबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकको उक्त निर्णय गरेको हो । पार्टीको निर्णय सुनाउन पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना >>

News

राजपा सरकारमा गएर आत्महत्या गर्दैन भन्ने विश्वास छ : अध्यक्ष यादव

25/12/2019 Admin 0

‘मन्त्रालय परिवर्तन गर्दा एकपटक पनि सोधिएन, यही हो राजनीतिक संस्कार ?’ काठमाडौँ । ९ पुस २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाले सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने आफूलाई नलागेको बताएका छन् । केपी शर्मा >>

News

प्रधानमन्त्रीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजे : भट्टराई

25/12/2019 Admin 0

काठमाडौँ — पुस ९, २०७६, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप लगाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार पाटीद्वारा आयोजित >>

News

समाजवादी पार्टीले सरकार छाड्यो, उपप्रधानमन्त्री यादव र मन्त्री राईले बुझाए राजीनामा

24/12/2019 Admin 0

८ पुष २०७६, काठमाडौं । उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । यादवले राजीनामा दिएलगत्तै पार्टीका अर्का >>

Document

प्रधानमन्त्रीले ‘स्टप’ भनेपछि यादवको संविधान संशोधन प्रस्ताव रोकियो, यस्तो थियो प्रस्तावहरु

24/12/2019 Admin 0

काठमाडौं । ७ पुस २०७६, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टप इट’ भनेपछि संविधान संशोधन गर्ने उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रस्ताव मन्त्रिपरिषद बैठकमा प्रवेश हुनबाट रोकिएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकको अन्त्यमा >>

News

समाजवादी पार्टीले गर्यो सरकारबाट बाहिरिने निर्णय

24/12/2019 Admin 0

काठमाडौँ — सत्ता साझेदार दल समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक उमाशंक अरगरियाले पार्टी सरकारबाट बाहिरिने पक्का भएको >>

Provence 8 Party Proposed Limbuwan

के हो लिम्बुवान र लिम्बुवानको पूर्नस्थापना कसरी ?

22/12/2019 Admin 0

विश्वास दीप तिगेला, नेपालका विभिन्न प्रदेशहरु मध्ये सबैभन्दा सम्वेदनशील क्षेत्र हो लिम्बुवान दाबी गरिएको ईलाका । विशाल नेपालमा लिम्बुवान जोडिएको इतिहास पनि अन्य राज्य, प्रदेशको भन्दा भिन्न छ लिम्बुवानको । सबैभन्दा पछाडी नेपालमा सहराज्यको रुपमा >>

News

मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन आन्दोलन सुरु भयो : उपप्रधानमन्त्री यादव

22/12/2019 Admin 0

मोरङ — उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । मैथिली एशोसिएशन नेपालको आयोजनामा आइतबारदेखि विराटनगरमा सुरु भएको दुई दिने १७ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको >>

News

पार्टी एकता नभएसम्म अरु पार्टीसँग सहकार्य गर्न राजपा स्वतन्त्र छ : सहअध्यक्ष श्रेष्ठ

21/12/2019 Admin 0

काठमाडौँ, ५ पुस । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा नेकपा र राजपाबिच भएको सहमतीले समाजवादी पार्टी र राजपाबिचको एकता प्रकृयामा असर नपर्ने दावी गरेको छ । उनले भने, ‘पार्टी >>

1 16 17 18 19 20 29